SUMAN Prakash GARI

SUMAN Prakash GARI Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SUMAN Prakash GARI, Book shop, Abu Dhabi.

30/11/2020
new picture
01/09/2020

new picture

29/08/2020

तीज फोटो कन्टेस्ट २०७७
Contestant No : 365
Kopila Giri , Jhapa

दशकौ देखि स्वाद र शुद्दताको प्रतिक, घैला छाप शुद्द तोरी तेल, Ghaila Mustard Oil को फेशबुक बाट तीज फोटो कन्टेस्ट २०७७ आयोजना गरेका छौ । यस प्रतियोगितामा महिला दिदीबहिनीले आफ्नो साडी, लेहेंगा र कुर्था लगाएको फोटो, पुरा नाम, ठेगाना सहित यसै फेशबुक पेजमा पठाई भाग लिन सक्नुहुनेछ ।
प्रतियोगिता मध्ये उत्कृष्ट पाँच जनालाई बिजेता घोषणा र उपहार स्वरूप Ghaila Mustard Oil मार्फत आकर्षक गिफ्ट ह्याम्पर सहित नगद पुरुस्कार समेत दिइनेछ ।
प्रतियोगिताका नियमहरु:-
• सहभागि हुनको लागी Ghaila Mustard Oil पेजको मेम्बर हुनुपर्नेछ, मेम्बरको लागि पेज लाइक अवश्य गर्नुपर्नेछ ।
• फोटो सफा र एकल (सिंगल) हुनुपर्नेछ ।
• मोबाइल फोन बाट लिइएको सेल्फी फोटो लाई मान्यता दिईने छैन ।
• साडी, लेहेंगा र कुर्था लगाएको फोटो हुनु पर्ने छ ।
• Ghaila Mustard Oil पेजको म्यासेस बक्समा नाम, थर र ठेगाना सहित फोटो पठाउनु पर्नेछ ।
• फोटोमा Mention, Share र Comment गर्न सक्नु हुनेछ ।
• अटोलाइक लाई मन्यता दिइने छैन ।
• विजेताको नतिजा २०७७-०५-१५ गते १२ बजे प्रकाशित हुनेछ ।
• बिजेतालाई फोटोसुट गरि बिजेताको फोटो हाम्रो पेजको कभरफोटोमा एक महिना राखिने छ ।
• भोटिंग गर्नेले पेजमा लाइक अवस्य गर्नु पर्ने छ । पेज लाइक नगरी फोटो लाइक मात्र गरेकोलाई मान्यता दिइने छैन ।
• फोटो लाइक, सेयर, कमेन्ट र पेज लाइक्सहरुको मुल्यांकन गरि ५ जना व्यक्तिलाइ बिजेता घोसणा गरिनेछ ।
• प्रतियोगिता सम्बन्धि सम्पूर्ण निर्णय कार्यक्रम संयोजक Ghaila Mustard Oil को रहनेछ ।
• सहभागीको उमेर १८ वर्ष देखि ४५ वर्ष सम्मको हुनु पर्नेछ ।
थप जानकारीको लागि
फेशबुक पेज : https://www.facebook.com/GhailaOil

06/05/2020

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग पनि मनमुटाव उत्पन्न हुनेछ...

dashan garna jada
23/10/2019

dashan garna jada

आजको  दिन नानी  खुसी  छ
29/03/2019

आजको दिन नानी खुसी छ

Address

Abu Dhabi

Telephone

+971565517291

Website

Alerts

Be the first to know and let us send you an email when SUMAN Prakash GARI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SUMAN Prakash GARI:

Shortcuts

Share

Category