Aashriya Collection Fukuoka

Aashriya Collection Fukuoka Aashriya Collection Fukuoka, ショッピング・小売り, Fukuoka-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

श्री कृष्ण जन्माष्टमीको हार्दीक मंगलमय शुभकामना
16/08/2025

श्री कृष्ण जन्माष्टमीको हार्दीक मंगलमय शुभकामना

“ तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ ”विगतका वर्षहरुमा झै यस वर्ष पनि फुकुओका नेपाल सोसाइटीको आयोजना र एनआरएनए क्युस्य...
14/08/2025

“ तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ ”
विगतका वर्षहरुमा झै यस वर्ष पनि फुकुओका नेपाल सोसाइटीको आयोजना र एनआरएनए क्युस्यु, जनजाति महासंघ क्युस्यु, नेपाल जापान फ्रेन्डसीप लाइन्स क्लब, सुदुरपश्चिम क्युस्यु,जापान, मोना क्युस्यु लागाएतका क्युस्युमा अवस्थित संघसस्थाको सहआयोजनामा नेपालबाट आमन्त्रित कलाकार सुनिता दुलाल र फुकुओकामै रहनुभएका कलाकारहरुको बेजोड प्रस्तुतीका साथ मिति २०२५ साल अगस्ट २४ तारीक आईतबारका दिन नामीकी स्क्वायर हल चिहायामा “तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ कार्यक्रम”” सम्पन्न गर्न लागीरहेको जानकारी सहित सम्पुर्णमा सहभागीताका लागी हार्दिक अनुरोध गर्दछौ ।
साथै तिजका लागी आकर्षक नेपाली पोसाकका लागी हामीलाई सम्झनुहोला ।
Fukuoka Nepal Society Aashriya Collection Fukuoka Dipak Bk Ujjwal Baniya

फुकुओका नेपाल सोसाइटीको आयोजनामा आयोजीत तिज धमाका २०२५ तथा दर खाने कार्यक्रममा जानका राम्रो राम्रो नेपाली कपडाहरुको लागी...
04/08/2025

फुकुओका नेपाल सोसाइटीको आयोजनामा आयोजीत तिज धमाका २०२५ तथा दर खाने कार्यक्रममा जानका राम्रो राम्रो नेपाली कपडाहरुको लागी हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ । साथै कार्यक्रमको टिकटका लागी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

आश्रिया कलेक्सन फुकुओका
#ティージ祭 #文化交流 #ネパール文化 Fukuoka Nepal Society

15/07/2025

Contact us
Delivery all over japan

14/07/2025

Contact us
福岡市東区郷口町2−11−401

30/06/2025

ए बुढा सुन नकिनीदिए पनि Aashriya Collection Fukuoka बाट सुन जस्तै त किन्देऊ है ।

28/06/2025

नमस्कार
आधिकारीक रुपमा हजुरहरुको माझमा आउदैछौ । नेपाली कपडाहरु हजुरहरुकै घर आगन फुकुओकामै ल्याएर आएका छौ ।

सम्पर्क गर्नुहोला ।

住所

Fukuoka-shi, Fukuoka

営業時間

月曜日 07:00 - 19:00
火曜日 07:00 - 19:00
水曜日 07:00 - 19:00
木曜日 07:00 - 19:00
金曜日 07:00 - 19:00
土曜日 07:00 - 19:00
日曜日 07:00 - 19:00

ウェブサイト

アラート

Aashriya Collection Fukuokaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する