30/06/2019
नेपाली हरुकोलागी सुबर्र्ण अबसर जापान को नागोया मा खाईगो study र खाईगो कै Parttime Job गर्ने सुर्बण अबसर यही July 15 तारीकमा नागोया को मारुनोउचीमा सोधपुछ् तथा परामर्ष कार्यक्रममा (説明会)सहभागी भई आफ्नो JAPAN को बसाई र भविष्य को लागी केहि सहयोग मिल्ने अपेक्षा गर्दछु तुरुन्तै अरूबाईतो गर्न सकिने पढाई सकेपछी Job Fix
आउदा सथमा रिरेकीसीयो (फोटो सहित) भरेर ल्याउनु होला :. business suit मा उपस्थीत हुनुहोला
ball pen ra note copy पनि ल्याउनु होला र
Time भन्दा २०m अगाडी पुग्नुहोला