11/08/2026
NEVER FEEL ALONE IN JAPAN
यदि तपाईं कुनै कठिन परिस्थिति वा तनावबाट गुज्रिरहनु भएको छ भने, कृपया हरेस नखानुहोस्। हामीलाई सम्पर्क गर्नुहोस्; हामी मिलेर समाधान खोज्नेछौं।
जापानमा आइपर्ने हरेक संकटमा तपाईंको बलियो कानुनी र आपतकालीन साथी!
FACING ANY OF THESE IN JAPAN? / के तपाईं यी समस्यामा हुनुहुन्छ?
Visa Related Problems
भिसासम्बन्धी समस्या
Disputes with School/College
विद्यालय / कलेजसँगको विवाद
Unpaid Wages
तलब/ज्याला नपाएको
Unfair Workplace
कार्यस्थलमा अन्याय
Police Stops
प्रहरीको केरकार
Contract Issues
करारमा अलमल
Lease Disputes
कोठा र जमानतदार विवाद
Family Crisis
पारिवारिक समस्या
Baito Exploits
Baito मा शोषण
Medical Emergencies
आपतकालीन मेडिकल मद्दत