03/04/2023
Help Post !!
ओसाकाको आशिया कोकुसाई गाकुइन निहोन्गो गक्कोउमा अध्ययनरत आराती खनाल मार्च १७ तारिकको ( शुक्रबार ) बेलुकी देखि सम्पर्क बिहिन भएको हुदा, यदी हजुरहरुले कतै देख्नु भयो अथवा, केहि सम्पर्क थाहा पाउनु भएमा 08061977621 फोन नम्बरमा सम्पर्क गर्नुहोला ।
धन्यवाद ।