Rey Suppliers & Banjade Rice & Oil Mill

Call Website

Rey Suppliers & Banjade Rice & Oil Mill all in one store
Rey suppliers meat shop&khaja ghar

offer offer offer
13/09/2026

offer offer offer

🏭 बन्जाडे राइस एण्ड आयल मिल📍 ठेगाना:भु.न.पा. २, अमलाचौर, अर्घाखाँची📊 मूल्य सूची (प्रति पाथी)
17/05/2026

🏭 बन्जाडे राइस एण्ड आयल मिल
📍 ठेगाना:
भु.न.पा. २, अमलाचौर, अर्घाखाँची
📊 मूल्य सूची (प्रति पाथी)

हाम्रो  ग्राहक बर्गहरुमा अत्यन्तै जरुरी सूचना तपाईंहरुको सेवामा समर्पित हुदा हुँदै पनि तपाईंहरुले ल्याउने कुटानि पिसानी ...
05/04/2025

हाम्रो ग्राहक बर्गहरुमा अत्यन्तै जरुरी सूचना तपाईंहरुको सेवामा समर्पित हुदा हुँदै पनि तपाईंहरुले ल्याउने कुटानि पिसानी को अन्नमा विशेष ख्याल गर्नु होला। तपाईंको ४०/५० रुपियाँको कुटानी पिसानी ले हाम्रो मिलको ३/४ सय खर्च हुने अनि तपाईंको सु स्वास्थ लाई पनि मध्यनजर गर्दै ढुङ्गा माटो अनि काटी जस्ता खतराका सुचक बस्तुहरु राम्रो सङ्ग हेर्नू होला। धन्यवाद 🙏

13/10/2022

तपाई को जज्गाको लालपुर्जा छ

28/09/2022

watch this
for full video plz page like and share this video

28/09/2022
28/09/2022

Prem Geet 3 को Link चाहियमा पेज लाइक गरि Video शेयर गर्नुहोस

24/09/2022

बन्चरे डाडा
अति नै चेतना मुलक सट फिलिम Madan krishna Hari bamsa

भु न पा २ अर्घाखाँचीमा नयाँ लालपुर्जा बनाउने बारे सुचनामिति २०८९-०५-२६ बाट नयाँ लालपुर्जा बितरन हुँदै छ कसरी लिन सकिन्छ ...
03/08/2022

भु न पा २ अर्घाखाँचीमा नयाँ लालपुर्जा बनाउने बारे सुचना

मिति २०८९-०५-२६ बाट नयाँ लालपुर्जा बितरन हुँदै छ
कसरी लिन सकिन्छ यस्को बारेमा पूराजानकारि
तपाईकाे टाेल विकास समितिकाे अध्यक्ष संग माेठ वा ठेलि पठाईएकाे छ त्यस ठेलिमा कित्ता न भिडाउनुहाेस यदि कि न नभेटिएमा सात दिन भित्र निवेदन पेस गर्नुहाेस ।
अावास्क कागजातहरु
१ जग्गा धनी प्रमाण पुर्जा र साे काे प्रतिलिपि
२ चालू अा व काे मालपाेत बुझाएको रसिद र साे काे प्रतिलिपि
३ जग्गा धनीकाे नागरिकता र साे काे प्रतिलिपि
मृर्तक भए मृत्यु दर्ताकाे प्रतिलिपि
४ जग्गा धनिकाे प्रतिनिधि द्वारा जग्गा दर्ता गर्ने भएमा जग्गा धनी र प्रतिनिधिकाे नाता प्रमाणित
५ जग्गा धनी काे हालचालै खिचेको पासपोर्ट साईजकाे फाेटाे ( १२ कित्ता भन्दा कम भएमा दुई पर्ति र १२ कित्ता भन्दा माथि जग्गा भएमा ४ पर्ति फाेटाे ) केही अस्पस्ट भएमा पुन जानकारि गराउने छु । पुनश: निबेदन बुझाउने स्थान भु न पा २अमलाचौर बिशेश नापि कार्यलय
मिति २०७८-०४-२६ बाट सुरु

Address

अर्घाखाँची

Alerts

Be the first to know and let us send you an email when Rey Suppliers & Banjade Rice & Oil Mill posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share