Ghar jaga घर जग्गा L.p Sitaula

Ghar jaga घर जग्गा L.p Sitaula बनेपा को जग्गा बिक्री

01/01/2022

Happy New year friends

01/06/2020

देशको धेरै मायाँ गर्ने राजा बिरेन्द्र बंसको हत्या भएर पुरै देश र जनतालाई धेरै पीडा र रोधनले उकुसमुकुस पारेको दिन आज जेष्ठ १९ गते .... मनै त हो साह्रै कमलो हुँदो रहेछ .. किन किन आज फेरि राजा बिरेन्द्रलाई सम्झेर भक्कानो छुट्ला जस्तो भैराछ l
धेरै धेरै मायाँ अनि श्रद्धा सुमन
सहित भवपुर्ण श्रद्धाञ्जली वाँहाहरुलाई ..
https://m.facebook.com/story.php?story_fbid=3009872135726784&id=1627755483938463
💓💓💓💓💓💓💓💓💓💓💓💓💓

09/05/2020

Go Back india
भारतिय बिस्तार वाद मुर्दाबाद
भारत जस्तो निच , हरामी , गद्दार
छिमेकी दुस्मनलाई पनि नपरोस ,,,
यो बास्टर्ड ईन्डियनले नेपाल खाने भए,
किन पो नखाओस ???????????????
जनताले जिताएका नेताज्युहरु पावर र पैसा चाहिने मात्र करोडौंको भत्ता खाने बाहेक ,,, सत्तापक्ष , प्रतिपक्ष कुनै पार्टी वा झुन्डहरुमा देशको मायाँ गर्ने , आवाज बुलन्द गर्ने सबै सकिएकै हुन त ?????
कुनै पार्टीबादी, झुन्डबादी, राजाबादी .. आदि इत्यादीबादी नभई ,,, मातृभुमी बादी भएर हेर्दा आज कुन नेपालीको मन रुन बाँकी होला , ???
नेता ज्युहरुमा जनताको मतको कदर गर्ने सँस्कारको बिकास कहिले होला ,,,????
यस्तो देख्दा किन किन
आज मन धेरै भारी भएको छ ,,
साँचो भन्दा मन भाबुक छ , रोहि रहेकोछ ,,
देशै नरहे कुनै बादी चाहिँ काहाँ रहलान खै...??
भ्रस्टाचार गरि अकुत पैसा कमाएका त बिदेसै भाग्लान तिनलाई देशको के मायाँ ,,???
अस्तित्व खोज्ने त
बिचरा हामी जनता नै रहेछौं ,,
यसमा कसैको बिमती भए माफ गर्नुहोला ..
मनको दुखाई पोखेको हुँ L .p सिटौला
https://m.youtube.com/watch?feature=share&v=smGV7EHFDc0

21/02/2020

लोनको सुबिधा पनि भएको .
साडे4 आना जग्गा बिक्रीमा (बनेपाबजारको)
माता उग्राचन्डी पेट्रोल पम्पको अपोजिट ,
खानेपानी पाइप , ढल भएको , तुरुन्तै
3500 - 4000 सम्म कोठा भाडा लाग्ने
झुल्के देखि अस्ताइन्जेल घाम लाग्ने l
मात्र आनाको ( साडे 16 लाख )
अरनिको हाइवे मनकामना हार्ड्वेयरमा टच .
सिधासम्पर्क - जगाधनी Lp सिटौला
9851143701 - 9808635409
VDO लोकेसन तल छ
भिर,पहिरो , खोलो , हिलो ,किचड् र
डुबानको जोखिम कहिले नहुने ,,,,
अरनिको शाखा रोडमा मोहोडा 43 फिट ,
र लम्बाइ 38 - 38 फिट भएको,
पुर्जा नक्सा बाटो बिवरण कमेन्टमा छ ,
https://m.facebook.com/story.php?story_fbid=109288280697867&id=100048500864307

Address

BANEPA
Banepa

Telephone

+9779851143701

Website

Alerts

Be the first to know and let us send you an email when Ghar jaga घर जग्गा L.p Sitaula posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ghar jaga घर जग्गा L.p Sitaula:

Shortcuts

Share