Jogethwa Stationery & Gift Shop

Jogethwa Stationery & Gift Shop Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jogethwa Stationery & Gift Shop, Gift Shop, bardiya, Bardiya.

हाम्रो पसलमा पढाईलेखाई लगायत झोला , तिफिन, बल, क्याल्कुलेतर , बच्चाहरुलाई अति आवस्यक सबै पाईन्छ।✅✅🇳🇵🎒⚽️🏸📚️📔📐📎📌
Home Delivery ):- 🏠️🛵
# बाँसगढि न.पा.भरि Delivery हुने ।
# Free delivery- वदा नं. 9/8/7/5 मा
सेवाको लागि हामी छौ।धन्यवाद।

📚 बच्चाहरुको सिकाइका लागि Perfect Comboएकै प्याकमा✔ Writing Tab✔ Baby Laptop✔ Magic Book अन्य......🎁 छुट्टाछुट्टै भन्दा ...
02/01/2026

📚 बच्चाहरुको सिकाइका लागि Perfect Combo
एकै प्याकमा
✔ Writing Tab
✔ Baby Laptop
✔ Magic Book अन्य......

🎁 छुट्टाछुट्टै भन्दा सस्तो
💥 17% Combo Benefit
📌 Gift का लागि पनि उपयुक्त
📍 [जोगेथ्वा शैक्षिक सामाग्री केन्द्र/Jogethwa Educational Material Center ] माछागढ

20/12/2025

वदा न. ९ को खेल्कुद ।
छात्रा बिजयता :- Golden School , माछागढ बर्दिया

Follow रपेज बात मनपरेको पोस्त Share गरेमा :- अफर लागू हुने ।
17/12/2025

Follow र
पेज बात मनपरेको पोस्त Share गरेमा :- अफर लागू हुने ।

धागो + ताक available ✅
16/12/2025

धागो + ताक available ✅

किन जाने बाँसगढि ?🤔🤔         अब हाम्रै माछागढमा राम्रो पुस्तक पसल छ ।✅✅यहाँ एक दर्जन कापिमा दुई कापी फ्री पाईन्छ। #माछाग...
05/12/2025

किन जाने बाँसगढि ?🤔🤔
अब हाम्रै माछागढमा राम्रो पुस्तक पसल छ ।✅✅
यहाँ एक दर्जन कापिमा दुई कापी फ्री पाईन्छ।
#माछागढ #बर्दिया

गुणस्तर, भरपर्दो हेरेर लग्न सक्नु हुन्छ ।।।।।।।
बस्तु शुचि :-
1.बल
2.झोला
3.फ्रेम फोतो
4.तिफिन
5.बच्चाले पानी खाने बोतल
6. बौधिक बिकास गर्ने खेलौना
7.खेलौना
8.विभिन्न प्रकारका कलम
9.क्याल्कुलेतर
10. अरुको रोजाइ पनि एहि हो ।।
धन्यवाद ।।✅✅🙏

BadMinton चाहिएमा हामी छौ। #जिउ तातो पार्न  #बिहानिको कसरत हुने  #माईन्द फ्रेसगर्न #साथी सङ्ग रमाउन  #बिहानिको समयलाइ ता...
01/12/2025

BadMinton चाहिएमा हामी छौ।
#जिउ तातो पार्न
#बिहानिको कसरत हुने
#माईन्द फ्रेसगर्न
#साथी सङ्ग रमाउन
#बिहानिको समयलाइ ताजा पार्न ।
जोगेथ्वा स्तेसनरी - माछागध , बर्दिया,
बर्दिया कम्प्युटर ईन्स्टिच्युशन माछागढ
Homdelivery को बेबस्था ।✅✅

Science project को लागि उपलब्ध छ।चाहियमा आजै सम्पर्क गर्नुहोस ।- माछागढ-।अब सबै यहि मिल्ने ।
10/11/2025

Science project को लागि उपलब्ध छ।
चाहियमा आजै सम्पर्क गर्नुहोस ।
- माछागढ-।
अब सबै यहि मिल्ने ।

Home delivery  गर्नुहोस ।अब सबै समान आगन मै ।
09/11/2025

Home delivery गर्नुहोस ।
अब सबै समान आगन मै ।

31/10/2025

अरुको रोजाई पनि एहि हो। ✅

Writing Tab
DOCTOR Set
Baby Laptop
Dancing Cactus
# बच्चालाई छितो शिख्न
# मनोरञ्जन साथै बौधिक बिकास हुने
# मोबाईल चलाउदा आँखा कम्जोर हुने र बच्चा झगदालु हुने सो भन्दा Writing tab, Baby Laptop उपयुक्त हुन्छ।
चाहियमा आजै कमेन्त गर्नुहोस ।

Address

Bardiya
Bardiya
21800

Website

Alerts

Be the first to know and let us send you an email when Jogethwa Stationery & Gift Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share