10/09/2026
Armed Police Force, Nepal स्कारपियो देख्दा शंका लागेपछि सशस्त्रको चेक-जाँच, भेटियो ठूलो परिमाणमा बोतलका बोतल #लागुऔषध !
ठूलो परिमाणमा ला #गुऔ #षधसहित सशस्त्र प्रहरीले सिरहाबाट एक जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको लहान नगरपालिका–३ स्थित ठाडी रोड स्कारपियो र एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकामा लहान नगरपालिका–१० निवासी ४१ वर्षीय विजयकुमार बिसुकें रहेका छन्।
स.१ च १४१४ नम्बरको स्कारपियो माथि शंका लागेपछि चेकजाँच गरिएको थियो। त्यसक्रममा १२३ बोतल को #रेक्स-सी फेला पर्यो। #समाजिक्सञ्जल