Pathiara Traders & Gift House

Call

Pathiara Traders & Gift House हामी तपाईंको समय र पैसाको कदर गर्छौं।

11/10/2026

हामी नेपालीहरुको महान पर्व विजयादशमीको शुभ अवसरमा हाम्रा शुभचिन्तक, शुभेच्छुक लगायत देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा हार्दीक मंगलमय शुभकामना।।विजया दशमीको शुभ अवसरमा हामी सम्पूर्णमा उन्नति,प्रगति एवं सुस्वास्थ्यको शुभकामना सहित सबै्मा माता दुर्गा भवानीको कृपा,आशिर्बाद मिलोस्।

यहीँ बिषेश शुभअवसरमा हाम्रा तमाम् ग्राहकहरुका लागि दशैंको बिषेश छूट रहेको जानकारी गराउदछौं।

पाथीभरा टेड्रर्स एन्ड भाडा पसल
शुन्दर हरैंचा नगरपालिका वडा नं ७
गोठगाउँ।

कार्पेट, पर्दामा लगाउने डन्डी लगायतका झयाल,ढोका फलोवरको लागि अब हामीलाई सम्पर्क गर्नुहोस् हामीसंग डेलिभरी सहित सेवाहरू उ...
08/10/2026

कार्पेट, पर्दामा लगाउने डन्डी लगायतका झयाल,ढोका फलोवरको लागि अब हामीलाई सम्पर्क गर्नुहोस् हामीसंग डेलिभरी सहित सेवाहरू उपलब्ध छन्।

सम्पर्क नम्बर
९८१७३०७४८०

08/10/2026

विगत लामो समयदेखि तपाईंहरुको घरायासी प्रयोजनका सम्पुर्ण सामग्रीहरूको आवश्यकतालाई हजुरहरूको उत्साहजनक सहभागिताले आवश्यक लाई पुरा गर्दै आएको सुन्दर हरैंचा नगरपालिका वडा नं ७ मा रहेको पाथीभरा टेड्रर्स एन्ड भाडा पसलमा धेरै नयाँ तथा गुणस्तरीय सामानहरूको आगमन भएको सम्पुर्ण ग्राहकहरु मा जानकारी गर्दछौं।

पाथीभरा टेड्रर्स एन्ड भाडा पसल परिवार
सम्पर्क नम्बर ९८१७३०७४८०

30/09/2026
Shout out to my newest followers! Excited to have you onboard! Sanju Karky, राजु पोखरेल, Suren Partik Bohora, Prabin Pok...
30/09/2026

Shout out to my newest followers! Excited to have you onboard! Sanju Karky, राजु पोखरेल, Suren Partik Bohora, Prabin Pokhrel, Salikram Katwal, Pratima Ghimire Phuyal, Bhuma Ghimire, Milan Dahal, Chhatra Chaudhary, Lokendra Dahal, Manju Karki, Alisha Karki, Dilli Kwone Tamu, Khotange Babu, Parshuram Dhungana, Kalpana Acharya, Purna Bohora, Chandrakumari Pandey, Maya Khadka, Goma Khadka, Sangita Bohora

28/09/2026

पाथीभरा टेड्रर्स एन्ड भाडा पसलमा आकर्षक डिजाइनमा पुजा थालीहरु अडर बमोजिम उपलब्ध छन्।

पितलका कुकरहरु उपलब्ध छन्।
22/09/2026

पितलका कुकरहरु उपलब्ध छन्।

आकर्षक डिजाइनमा अब टिका थालीहरु उपलब्ध छन्।
19/09/2026

आकर्षक डिजाइनमा अब टिका थालीहरु उपलब्ध छन्।

एउटा राम्रो भावनाबाट अभिप्रेरित भएर गरिने हरेक कर्म र सृजनामा सधैं भगवान् विश्वकर्मा बाबाको आशिर्बाद रहेको हुन्छ। हरेक प...
17/09/2026

एउटा राम्रो भावनाबाट अभिप्रेरित भएर गरिने हरेक कर्म र सृजनामा सधैं भगवान् विश्वकर्मा बाबाको आशिर्बाद रहेको हुन्छ। हरेक पेशा,व्यवसाय र कलामा समर्पित हरेक व्यक्तिलाई भगवान् विश्वकर्मा बाबाको आशिर्बाद मिलोस् हामी सबैको कौशल भित्र देवता भगवान विश्वकर्माको आशिर्बाद मिलोस् आजको दिन भगवान् विश्वकर्मा बाबामा समर्पित हामी सबैको कल्याण होस् पाथीभरा टेड्रर्स एन्ड भाडा पसलको तर्फबाट सबैमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौँ।।

15/09/2026

दुई मुखे इलोक्ट्रोनिक्सहरु इन्फ्रारेड चुला चाहिँएमा सुलभ मुल्यमा उपलब्ध गराउन सकिन्छ।

पाथीभरा टेड्रर्स एन्ड भाडा पसल

Address

Gothgaun Morang
Biratnagar

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779817307480

Website

Alerts

Be the first to know and let us send you an email when Pathiara Traders & Gift House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share