14/09/2026
हरितालिका तीजको हार्दिक शुभकामना! ♥️🙏
भगवान शिव र माता पार्वतीको प्रेम, समर्पण र आस्थाको प्रतीक पवित्र हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏❤️
यस पावन पर्वले हरेक परिवारमा प्रेम, खुशी, सद्भाव र समृद्धि ल्याओस्। 🌸
DCH Nepal
Your Daily Hygiene Partner 💙
#हरितालिकातीज