Organic Green Tea & coffee

Organic Green Tea & coffee हामिसङ्ग अर्गानिक ग्रीन टि, अर्गानिक कफी र
अर्गानिक अकबरे अचार,चुक अमिलो आदि उपलब्ध छ। सम्पर्क नम्बर - 9867785822

स्वादिष्ट गाउँको अकबरे स्पेसल अचार चाहिएमा सम्पर्क राख्नुहोला। घरमै डेलिभरी हुनेछ। गाउँको सादेको अचार - 425 (500 ग्राम)ग...
19/01/2022

स्वादिष्ट गाउँको अकबरे स्पेसल अचार चाहिएमा सम्पर्क राख्नुहोला। घरमै डेलिभरी हुनेछ।

गाउँको सादेको अचार - 425 (500 ग्राम)
गाउँको स्पेसल मसला अचार - 475 (500 ग्राम)

होम डेलिभरी काठमाडौ, पोखरा र बुटवलमा उपलब्ध छ।

स्पेसल स्वादिष्ट गाउँको डल्ले अचारको लागि 9867549932 (काठमाडौ), 9863293608(बुटवल) र 9866066685 (पोखरा) मा सम्पर्क गर्नुह...
09/01/2022

स्पेसल स्वादिष्ट गाउँको डल्ले अचारको लागि 9867549932 (काठमाडौ), 9863293608(बुटवल) र 9866066685 (पोखरा) मा सम्पर्क गर्नुहोला।

साथै होलसेलको लागि पनि सम्पर्क राख्नुहोला।

गाउँकै सुद्व तोरिको तेल र ओरिजिनल अकबरे/ डल्ले खुर्सानीबाट उत्पादित गाउँको अकबरे अचार (सादेको र स्पेसल मसला वाला) काठमाड...
06/01/2022

गाउँकै सुद्व तोरिको तेल र ओरिजिनल अकबरे/ डल्ले खुर्सानीबाट उत्पादित गाउँको अकबरे अचार (सादेको र स्पेसल मसला वाला) काठमाडौ, पोखरा र बुटवलमा लिन चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला।

हामी तपाईंको घरमै डेलिभरी दिनेछौं साथै होलसेलको लागि पनि सम्पर्क राख्न सक्नुहुनेछ। धन्यवाद।

सांदेको अकबरे अचार - 425 - 500 ग्राम।
स्पेसल मसला अचार - 475 - 500 ग्राम।

Pokhara # 9866066685 Hemant Bhusal
Kathmandu #9867549932
Butwal # 9863293608 Vishnu Prasad Basyal

अब गाउँको अचार दराज अनलाइन बाट पनि खरिद गर्न सक्नुहुन्छ।
05/01/2022

अब गाउँको अचार दराज अनलाइन बाट पनि खरिद गर्न सक्नुहुन्छ।

25% Discount on your First Purchase on Daraz App! >> Buy Gaun Ko Special Masala Akabre Pickle 200gm at lowest prices in Nepal ✓Fast Delivery across Nepal

60 नम्बर स्टल बुट्वल मेला बाट हामी।। तपाईं लाई  आज मेला को आखिरी  दिन स्वागत छ।
04/01/2022

60 नम्बर स्टल बुट्वल मेला बाट हामी।। तपाईं लाई आज मेला को आखिरी दिन स्वागत छ।

गाउँको च्याउ तथा कृषी फर्म अर्घाखाँचीबाट उत्पादन भएको गाउँको अकबरे अचार यति छोटो समयमै बुटवल, पोखरा, काठमाडौं हुँदै अनौप...
31/12/2021

गाउँको च्याउ तथा कृषी फर्म अर्घाखाँचीबाट उत्पादन भएको गाउँको अकबरे अचार यति छोटो समयमै बुटवल, पोखरा, काठमाडौं हुँदै अनौपचारिक रुपमा कोरिया, अमेरिका, साउदी अरेबिया, कतार र युनाइटेड अरब इमिरेट्स सम्म पुगेको छ।

यसमा स्वाद लिनुहुने प्रायः सबैको प्रतिक्रिया "अचार निकै राम्रो छ" भन्ने आएको छ। हामिलाई माया गरेर हाम्रो उत्पादनलाई ती देशहरूमा पुर्याउनु हुने सम्पुर्णमा हृदय देखि धन्यवाद तथा निकै आभारी छौँ।

तपाईंहरुले यसरी नै माया गरि रहनु भएछ भने हामी 2022 भित्रै तपाईं भएको देशमा औपचारिक रुपमै (त्यहाँको मल/मार्टहरुमा रहने गरि) हाम्रा अकबरे अचार लगायतका गाउँका उत्पादनहरु पुर्याउने छौँ।

साथै कोभिड क्वारेन्टाइनका कारण पछिल्लो समय केही साथिहरुले कतार लैजानु भएको अचार एयरपोर्टबाट लैजान अनुमति नपाउनु भएको खबर प्रती अत्यन्त दुखी छौँ।।।

नयाँ बर्ष 2022 सालको उपलक्ष्यमा देश/बिदेशमा रहनु भएका सम्पुर्णमा मंगलमय सुभकामना ब्यक्त गर्दछौँ। तपाईंहरुको बर्ष खुसी रहोस, सुखी रहोस र सफल रहोस।

अर्घाखाँचीमा अचार बनाउदै र बुटवल महोत्सवको स्टल नम्बर ६० बाट अचार बिक्रि गर्दै। तपाईंको रोजाईको अचार अब गाउँकै स्वादमा प...
31/12/2021

अर्घाखाँचीमा अचार बनाउदै र बुटवल महोत्सवको स्टल नम्बर ६० बाट अचार बिक्रि गर्दै।

तपाईंको रोजाईको अचार अब गाउँकै स्वादमा पाउनको लागि बुटवल महोत्सवमा भिजिट गर्नुहोला। एकपटक खाएपछि नभै नहुने।

तपाईं लाई  हाम्रो अचार कस्तो लाग्यो तपाईं हरुको सुझाव अति आबश्यक छ।
29/12/2021

तपाईं लाई हाम्रो अचार कस्तो लाग्यो तपाईं हरुको सुझाव अति आबश्यक छ।

Address

Kathmandu
98765

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779863293608

Website

Alerts

Be the first to know and let us send you an email when Organic Green Tea & coffee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Organic Green Tea & coffee:

Share

Category