Smart Deals Bardaghat

Smart Deals Bardaghat � Buy • Sell • Exchange | Bardaghat’s Trusted Second-Hand Marketplace.

26/08/2026

China side flood impact 26 August 2026

Jai Triveni Dham Bardaghat MunicipalityBardaghat Times
13/08/2026

Jai Triveni Dham Bardaghat MunicipalityBardaghat Times

07/08/2026

Bardaghat roads are getting better. Now it’s bardaghat ppl to take care of it. care Bardaghat Times Bardaghat Municipality

Fuel price up ⬆️
02/08/2026

Fuel price up ⬆️

Gitano Double suspicion bicycle Pick up available at Bardaghat purano chauki Condition: first handPrice: 24k (fixed)
23/07/2026

Gitano Double suspicion bicycle
Pick up available at Bardaghat purano chauki
Condition: first hand
Price: 24k (fixed)

19/07/2026

भुटानले आफ्ना नागरिकलाई सरकारले नै मुख्य रूपमा वित्तपोषण गर्ने निःशुल्क सार्वजनिक शिक्षा र निःशुल्क सार्वजनिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ।

तर विडम्बना, धेरैले ठूलो अपेक्षा गरेका बालेन/रवि नेतृत्वको सरकारकै समयमा नेपालमा आधारभूत शिक्षा र स्वास्थ्य सेवामा कर लगाउने निर्णय गरिएको छ। साथै, अघिल्लो सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम पनि खारेज गर्ने योजना रहेको खबर आएको छ।

यो आखिर के भइरहेको हो? मेरो विचारमा यस्तो निर्णयबाट खुसी हुने नागरिक सायदै कोही होलान्। यदि भुटानले आफ्ना नागरिकलाई यस्तो सुविधा दिन सक्छ भने नेपालले किन सक्दैन? यदि सरकारले अहिले नै पूर्ण रूपमा निःशुल्क बनाउन वा पर्याप्त अनुदान दिन सक्दैन भने कम्तीमा पनि शिक्षा र स्वास्थ्य सेवाको लागत थप बढाउने निर्णय गर्नु हुँदैन थियो।

यो वास्तवमै दुःखद र निराशाजनक छ।

19/07/2026
16/07/2026

फिफा विश्वकप २०२६ को फाइनल खेल

* प्रतिस्पर्धी टोली: स्पेन 🇪🇸 विरुद्ध अर्जेन्टिना 🇦🇷
* मिति: १९ जुलाई २०२६
* नेपाल समय: २० जुलाई २०२६ बिहान १२:४५ बजे
* खेल हुने स्थान: न्यूयोर्क/न्यु जर्सी स्टेडियम (मेटलाइफ स्टेडियम), इस्ट रदरफोर्ड, अमेरिका।

यो फाइनल खेलमा स्पेन अर्को विश्वकप उपाधि जित्ने लक्ष्यमा हुनेछ भने अर्जेन्टिना आफ्नो विश्वकप उपाधि जोगाउने प्रयासमा हुनेछ। Bardaghat Municipality

16/07/2026

Update

* Petrol: NPR 197 per litre
* Diesel: NPR 195 per litre
* Kerosene: NPR 195 per litre

Address

Bardaghat
Butwal
33011

Website

Alerts

Be the first to know and let us send you an email when Smart Deals Bardaghat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share