Kaligandaki mobile & chasma centar

  • Home
  • Kaligandaki mobile & chasma centar

Kaligandaki mobile & chasma centar Electronic

बुटवलमा गर्मी बढे संगै हामिकहा सम्पूर्ण ब्रान्डका हाते फ्यान, टेवल फेन,स्ट्यान्ड फ्यान , चर्जेवल फेन, कुलर पाउनुको साथै ...
20/05/2026

बुटवलमा गर्मी बढे संगै हामिकहा सम्पूर्ण ब्रान्डका
हाते फ्यान, टेवल फेन,स्ट्यान्ड फ्यान , चर्जेवल फेन, कुलर पाउनुको साथै मर्मत गरिन्छ।सेवा गर्ने मौका दिनुहोला धन्यवाद 🙏

02/04/2026
02/04/2026

आवश्यक परेमा हामिलाई सेवा गर्ने मौका दिनु होला💐🙏

शुभ बिहानी सम्पूर्णमा🙏बुटवलमा चिसो बढे संगै रुमलाई तातो बनाई चिया पानी तातो खादै तातै पानीले नुहाउनको लागि  # तातो चिसो ...
17/12/2025

शुभ बिहानी सम्पूर्णमा🙏
बुटवलमा चिसो बढे संगै
रुमलाई तातो बनाई चिया पानी तातो खादै तातै पानीले नुहाउनको लागि
# तातो चिसो पानी आउने धारा
# 24 सै घन्टा तातो रहेने थर्मस स्कुल टुम्लेट
# सानो ठूलो हिटर
# हट ब्याज
लगाएत सम्पूर्ण चिसो बाट बच्ने न्यानो बनाउने समानहरु सुपथ मुल्यमा होम delivery सहित सेवा गरिरहेका छौ,सेवा गर्ने मौका दिनु होला धन्यवाद ,9860310465🙏💐👍️
Kaligandaki mobile & chasma centar 👍️💐🙏
बुटवल 11 देबिनगर देवशिद्द चोक्👍️🙏

14/09/2025

back to work 👍️💐

दिपावलिको आगमन संगै तपाईहरुको घरमा झिलिमिलि बत्तीहरु दियो झालर एवं विभिन्न बत्तिले सझाउने सोच्मा हुनुहुन्छ पुजा कोठामा ल...
27/10/2024

दिपावलिको आगमन संगै तपाईहरुको घरमा झिलिमिलि बत्तीहरु दियो झालर एवं विभिन्न बत्तिले सझाउने सोच्मा हुनुहुन्छ पुजा कोठामा लक्ष्मीको बत्ती बोल्ने फ्रेम खोज्नु भएको छ? भने हामिलाई सेवा गर्ने मौका दिनु होला🙏
शुभ दिपावलिको सम्पूर्ण तपाईहरुमा शुभकामना 🌷🙏🎉🕯💡❇💐
📞 ९८६०३१०४६५,९८०२४५०९२६
Devinagar Butwal Butwal

 ो _बिदाई संगै  #2081लाई _स्वागत गर्दै गर्दा #नया ,रचनात्मक कार्यको सुरुवात होस, शुख समृद्धि दिर्घायु होसआफ्नो कार्यमा स...
12/04/2024

ो _बिदाई संगै #2081लाई _स्वागत गर्दै गर्दा #
नया ,रचनात्मक कार्यको सुरुवात होस,
शुख समृद्धि दिर्घायु होस
आफ्नो कार्यमा सन्तुष्ट हुने वातावरणको सृजना होस
देशमा निकाश संगै बिकाशको आभास गर्न पाईयोस,
आफ्नो लक्ष र गन्तव्य, अठोट आजकै दिन वाट सुरुवात होस
८0ले सिकाएको पाठ पुर्ण होस स्टमित्र सधै दाहिने हुन
याही नै मेरो ्ष #२०८१ को हार्दिक हार्दिक मगलमय शुभकामना 🎉💐🏵️🌹🙏
बलराम न्यौपाने
कालीगण्डकी मोबाइल
बुटवल ११, रुपन्देही

07/12/2023

हिजो मङ्सिर 20 गते परेको मेरो जन्म दिनको शुभ अवशरमा शुभकामना ,सुबेक्षा,आशिर्वाद ,माया,सत्भाव र हौसला सहित शुभकामना दिनुहुने मेरा परमपुजनिय बुवा-आमा प्रती कोटि कोटि प्रणाम❤️🙏
साथमा मेरा आफन्तजन.ईस्टमित्र.आत्मिय साथिभाई. मलाई मार्गदर्स गर्नुहुने सम्मानित ब्यात्तित्व ज्युहरु.मेरो हरेक सुख दुखमा साथ सहयोग गर्नुहुने आत्मिय मन एवं जीवन साथि सामाजिक सन्जाल sms प्रतक्ष अप्रतक्ष,फोन सम्प्रक सम्झन खोज्नुहुने
सम्पुर्णमा हिर्दय देखि दर्जा अनुसारको नमन🙏🙏 ,माया❤️💕धन्यवाद नमस्कार 🌷🏵️🙏👏👍️व्यात्त गर्दछु।धन्यवाद !

29/10/2023

Address


Alerts

Be the first to know and let us send you an email when Kaligandaki mobile & chasma centar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Shop?

Share