Aananda Book Store

Aananda Book Store "हर शब्दमा विश्वास, हर पानामा आनन्द"

📖 अद्वैत वेदान्तको अमूल्य निधि — ब्रह्मसूत्र चतुःसूत्री शाङ्करभाष्यमवेदान्त दर्शनको मुटु मानिने ब्रह्मसूत्र का प्रारम्भि...
09/02/2026

📖 अद्वैत वेदान्तको अमूल्य निधि — ब्रह्मसूत्र चतुःसूत्री शाङ्करभाष्यम
वेदान्त दर्शनको मुटु मानिने ब्रह्मसूत्र का प्रारम्भिक चार सूत्रमाथि जगद्गुरु आदि शंकराचार्यद्वारा गरिएको गहन भाष्य अब सुलभ र व्यवस्थित संस्करणमा उपलब्ध। यो पुस्तक केवल अध्ययन सामग्री मात्र होइन — सत्यको खोजी गर्ने साधकका लागि मार्गदर्शक दीप हो।
✔ संस्कृत मूल पाठ
✔ स्पष्ट ट्रान्सलिटरेशन
✔ शब्द–शब्द अर्थ
✔ अंग्रेजी अनुवाद
✔ गहन व्याख्या
दर्शन, आध्यात्म, वेदान्त तथा आत्मचिन्तनमा रुचि राख्ने हरेक पाठकका लागि अनिवार्य संग्रहणीय ग्रन्थ।

पुस्तक  ज्ञानको अथाह भण्डार हो। ज्ञान जीवनको दुःख हटाउने उज्यालो प्रकाश हो। ध्यान र अध्ययन ईश्वरसम्म पुग्ने मूल बाटो हो।...
23/01/2026

पुस्तक ज्ञानको अथाह भण्डार हो।
ज्ञान जीवनको दुःख हटाउने उज्यालो प्रकाश हो। ध्यान र अध्ययन ईश्वरसम्म पुग्ने मूल बाटो हो। ज्ञानले ईश्वरको मार्गमा चल्ने प्रेरणा र आत्मविश्वास प्रदान गर्छ र ध्यानले ईश्वरको मार्गलाई सरल सहज र फराकिलो बनाउँछ। अनि मात्र ईश्वरसम्म पुग्न सकिन्छ। सबैको जीवनमा ज्ञान बढाउने र ध्यान गर्ने प्रेरणा जागृत होस् सम्पूर्णमा बसन्त पञ्चमी एवं सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना। 💐🙏

08/01/2026
हिन्दू धर्म, दर्शन र आध्यात्मिक जीवनको गहिरो मार्गदर्शन दिने गीता प्रेस का अमर ग्रन्थहरू अब तपाईंको घरमै उपलब्ध हुनेछन्।...
08/01/2026

हिन्दू धर्म, दर्शन र आध्यात्मिक जीवनको गहिरो मार्गदर्शन दिने गीता प्रेस का अमर ग्रन्थहरू अब तपाईंको घरमै उपलब्ध हुनेछन्।
शुद्ध, प्रमाणिक र सरल भाषामा प्रकाशित यी पुस्तकहरू हाम्रो जीवनलाई सत्य, धर्म र भक्ति तर्फ उन्मुख गराउँछन्।
🔸 श्रीमद् भगवद् गीता – कर्म, ज्ञान र भक्तिको दिव्य सन्देश
🔸 श्री रामचरित मानस (रामायण) – मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको आदर्श जीवन
🔸 महाभारत – धर्म र अधर्मबीचको महान् सङ्घर्ष
🔸 १८ पुराणहरू – ब्रह्माण्ड, सृष्टि र भक्तिको गहिरो रहस्य
🔸 उपनिषद्हरू – आत्मज्ञान र ब्रह्मज्ञानको उच्च दर्शन
🔸 कल्याण, साधना, विवेचना जस्ता अङ्कहरू
🔸 चालिसा, स्तोत्र, व्रतकथा, नीति एवं आध्यात्मिक पुस्तकहरु
📩 अर्डर तथा जानकारीका लागि इनबक्स गर्नुहोस्।
अथवा सिधा सम्पर्क गर्नुहोस्।
📞 9841957404

03/01/2026

Call at this number
9841957404
And get this book

01/12/2025

गीता जीवनको अद्वितीय ज्ञान हो—
मन, कर्म, चेतना र आत्मशक्तिको विज्ञान ।
अर्जुनको माध्यमबाट सम्पूर्ण मनुष्यको द्वन्द्वलाई चिर्दै सत्य, कर्तव्य र जागरणतर्फ मानवतालाई उन्मुख गराउने सार्वभौमिक मार्गदर्शन।

गीता केवल धार्मिक ग्रन्थ होइन—
जीवनलाई महान बनाउने सूत्र हो ।

मानसिक स्पष्टता, निर्णय–शक्ति, दुखमुक्ति,
धैर्य, समर्पण र विश्व–कल्याणको
समग्र दर्शन यसको हृदयमा छ।

गीता जयन्ती र मोक्षदा एकादशीको सबैमा मंगलमय शुभकामना !
श्रीमद्भगवतगीताका जुन कुनै भाष्यका पुस्तकहरू चाहिएमा सम्पर्क गर्नुहोस्। हामी नेपाल अधिराज्यभर होम डेलिभरी गरिदिने छौ।
What's up call: 9841957404

दैनिक रूपमा अनुभूति भइरहने तनाव, भ्रम, समस्याबाट मुक्ति चाहनुहुन्छ?आफ्नो जीवनलाई सकारात्मक ऊर्जा, ज्ञान र प्रेरणाले भरिद...
30/11/2025

दैनिक रूपमा अनुभूति भइरहने तनाव, भ्रम, समस्याबाट मुक्ति चाहनुहुन्छ?
आफ्नो जीवनलाई सकारात्मक ऊर्जा, ज्ञान र प्रेरणाले भरिदिन चाहनुहुन्छ?
त्यसका लागि एक मात्र मार्ग स्वअध्ययनमा लाग्नु हो।
तपाईँको सो अध्ययनमा सहयोगी बन्नेछ आनन्द बुकस्टोर आत्मिक शान्ति, सकारात्मक सोच, सफल जीवन र स्पष्ट उद्देश्य बनाउने तपाईंका सच्चा साथी धार्मिक, आध्यात्मिक, योग–ध्यान, मनोविज्ञान, self-motivation, personality development, success mindset गराउने उत्कृष्ट पुस्तकहरू एकै प्लेटफर्ममा उपलब्ध छन्।

✔ मन, मस्तिष्क र आत्मालाई सन्तुलनमा ल्याउने आध्यात्मिक पुस्तकहरू
✔ लक्ष्य, सफलता र आत्मविश्वास बढाउने motivational पुस्तकहरू
✔ जीवनमूल्य, धर्म, संस्कृति र दर्शन बुझाउने धार्मिक ग्रन्थहरू
✔ आधुनिक सोच, करियर विकास र leadership सीप बढाउने practical पुस्तकहरू
✔ विद्यार्थी, जागिरे, व्यवसायी वा गृहिणी – सबैका लागि उपयुक्त
👇आउनुहोस् अब तपाईंको मनलाई, आत्मा र भविष्यमा लगानी गर्नुहोस्

👇 आफ्नो मनपर्ने पुस्तकको नाम पठाउनुहोस् –
हामी तुरुन्तै लिंक, मूल्य र डेलिभरी विवरण उपलब्ध गराइदिन्छौँ।

ज्ञान, जागरण र आत्म–परिवर्तनको बाटो खोज्दै हुनुहुन्छ?आचार्य प्रशान्तका Karma, Maya, Ego, Milestones to Success, Fear, In...
14/11/2025

ज्ञान, जागरण र आत्म–परिवर्तनको बाटो खोज्दै हुनुहुन्छ?
आचार्य प्रशान्तका Karma, Maya, Ego, Milestones to Success, Fear, Infinite Unlimited Potential Success र Truth Without Apology जस्ता प्रेरणादायी पुस्तकहरूले तपाईंलाई भ्रम, डर र अहंकारको जालबाट मुक्त गर्दै जीवनको वास्तविक सारतर्फ अघि बढ्न मद्दत गर्छन्।

आत्म–अनुशासन, मनोवैज्ञानिक स्पष्टता, आध्यात्मिक दृष्टि र जीवनमा साँचो सफलताका खम्बाहरू निर्माण गर्न तयार हुनुहुन्छ भने, यही संग्रह तपाईंका लागि हो।

सत्य, चेतना र परिवर्तन—सबै एकै ठाउँमा।
आजै आफ्ना मनका तहहरू भत्काउन सुरु गर्नुहोस्।

Unlock the Depths of the Human Mind and Soul! Dive into the timeless wisdom and thought-provoking stories of these legen...
21/10/2025

Unlock the Depths of the Human Mind and Soul!

Dive into the timeless wisdom and thought-provoking stories of these legendary masterpieces:

📘 Surrounded by Idiots – Discover the psychology behind human behavior.
📗 Notes from Underground – Enter the dark corners of the human soul.
📙 The Alchemist – Follow the journey of dreams, destiny, and transformation.
📔 The Prophet – Explore spiritual truths that awaken your heart.
📕 Metamorphosis – Witness the shocking transformation of the human condition.
📓 1984 – Experience the chilling reality of control, truth, and freedom.

Each page challenges your mind, inspires your heart, and awakens your inner seeker.
✨ Perfect for readers who crave depth, wisdom, and self-understanding.

👉 Start your journey of awareness and transformation today!

💐 “रामायण — जीवनको दर्पण, आत्माको आलोक” 💐धर्मको गहिराइ, प्रेमको पवित्रता, र जीवनको सत्य बुझ्ने सर्वोत्तम ग्रन्थ — रामायण...
14/10/2025

💐 “रामायण — जीवनको दर्पण, आत्माको आलोक” 💐

धर्मको गहिराइ, प्रेमको पवित्रता, र जीवनको सत्य बुझ्ने सर्वोत्तम ग्रन्थ — रामायण।
श्रीरामको आदर्श, सीताको मर्यादा, हनुमानको भक्ति र लक्ष्मणको निष्ठा —
यी सबैलाई हृदयमा बसाल्ने अद्भुत दिव्य ग्रन्थहरू यहाँ छन् —

📖 श्री रामायण — सत्य, मर्यादा र धर्मको आधारभूत शिक्षाको अमृत स्रोत।
📖 श्री वाल्मीकि रामायण — मूल काव्य जसबाट सम्पूर्ण रामकथा जन्म लिन्छ, जीवन दर्शनको पहाड समान गहिराइ।
📖 अध्यात्म रामायण — बाह्य कथा मात्र होइन, भित्र लुकेको आत्मिक यात्रा, जहाँ राम आत्मा र रावण अहंकारको प्रतीक।
📖 कल्याण आनन्द रामायण — भक्ति, आनन्द र कल्याणको दिव्य संगम, जसले मनलाई शान्ति र प्रेमले भरिदिन्छ।
📖 सितायण — नारी शक्तिको गौरव र त्यागको गाथा, जसले सीताको असाधारण मर्यादा र मातृत्वको तेज झल्काउँछ।
📖 सम्पूर्ण रामायण — सम्पूर्ण ग्रन्थहरूको सार, जहाँ प्रत्येक शब्द जीवन रूपान्तरणको मन्त्र बनेर बग्छ।

रामायण केवल कथा होइन, यो जीवनको दिशानिर्देशक नक्सा हो।
यसले मानिसलाई कसरी धर्ममा स्थिर रहनु, प्रेममा सच्चा हुनु, र कठिनाइमा अडिनु भन्ने प्रेरणा दिन्छ।
रामायणले आजको व्यस्त संसारमा पनि रामको आदर्श र सीताको मर्यादाले आत्मशान्तिको बाटो देखाउँछ।

🌺 पढ्नुहोस् यी दिव्य रामायण ग्रन्थहरू, र अनुभव गर्नुहोस्
भित्रको अन्धकारमा उज्यालो रामनामा प्रकाश।
जीवनमा नीति, भक्ति र प्रेमको अमृत वर्षा।

🕉️ रामायण — आत्मशुद्धि र परम आनन्दको मार्ग।
आजै पढ्न सुरु गर्नुहोस् — श्रीरामको कथा, आफ्नै आत्माको यात्रा।
@पुस्तकहरू प्राप्त गर्न को लागि 9841957404मा सम्पर्क गर्नुहोस् ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Aananda Book Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category