Arjun adhikari " prami"

Arjun adhikari " prami" Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Arjun adhikari " prami", Book shop, chitwan, Chitwan.

24/11/2015

नचाहेरै पनि समयकाे नाङ्गो नाँच म नाच्न सिके ।
हजारौं पीडा सहेर पनि म अरु सामु हाँस्न सिके ।।
अन्योल याे जिवनकाे यात्रा अर्धनग्न म हिड्न सिके ।
कयौं भाेका पेटहरु लिई भाेक संग भिड्न सिके ।।

06/10/2015

मानिस अाफ्नाे अधिकार मागेर हाेईन खाेसेर लिनु पर्दछ ।अनि मात्र उसकाे अधिकारकाे संरक्षण हुन्छ ।।

12/08/2015

हरेक बिहानिकाे सुरुवात मुस्कुराउदै गर्नु पर्छ ।अनि मात्र त्यो दिन काे अत्य सुखमय हुन्छ ।।

01/04/2015

मलाई नराेक मेराे जीवन काल काे नासाे हाे ।
मलाई नखाेज मेराे जीवन गलामा लगाउने पासाे हाे ।
म ढुक्क छु उ अाँउछ अनि लग्छ एक दिन ।
तिमी हेरि रहन्छाै
अनि राेई रहन्छाै ।
न तिमी केही गर्न सक्छाै ।
न मैले नै केही गर्न सक्छु ।
त्यसै ले त म भन्छु �।
नराेक मलाई मेराे जीवन काल काे नासाे हाे ।
याे सँसार काे नियमै यस्ताे
मलाई रहर छैन तिमिलाई छाडि जान ।
तर बिडम्बना लगेरै छाड्छ
छाेराे बुबा भन्दै रुन्छ ।
छाेरि बाबा भन्दै रुन्छिन ।
न तिमी केही गर्न सक्छाै ।
न म केही गर्न सक्छु ।
त्यसै ले त म भन्छु ।
नराेक मलाई मेराे जीवन काल काे नासाे हाे ।

23/02/2015

मानव जिबन संघष ले भरिएको जिवन हो ।
संघष गर्न डराउ ने मान्छे लाछि हो ।।
मीत्रहरु दुख संग मित लगाउदै संघष गर्न अघि
बढ्यौं अनिमात्र जिवन हाम्राे सार्थक हुन्छ �।

Address

Chitwan
Chitwan
00977

Website

Alerts

Be the first to know and let us send you an email when Arjun adhikari " prami" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category