Shrestha Books and News Center

Shrestha Books and News Center We provide All Levels Books,Stationeries,Sports, Novels etc in reasonable Price

ASI प्रहरी सहायक निरीक्षक परीक्षा सारथि — परीक्षाको तयारीलाई अझ प्रभावकारी बनाउन उपयोगी अध्ययन सामग्री✅ परीक्षामा सोधिएक...
09/08/2026

ASI प्रहरी सहायक निरीक्षक परीक्षा सारथि — परीक्षाको तयारीलाई अझ प्रभावकारी बनाउन उपयोगी अध्ययन सामग्री
✅ परीक्षामा सोधिएका प्रश्नहरूको उत्तर समावेश
✅ सम्बन्धित विषयवस्तुमा आधारित तयारी
✅ विगतका परीक्षामा सफल परिणाम दिने पुस्तक
✅ 100% Success को लक्ष्यसहित तयारीका लागि उपयोगी 📖

नायब सुब्बा, खरिदार तथा अन्य पदका लागि उपयोगी अध्ययन सामग्री उपलब्ध छन्। 📖✨✅ नयाँ पाठ्यक्रमअनुसार✅ Format Based नमुना प्...
09/08/2026

नायब सुब्बा, खरिदार तथा अन्य पदका लागि उपयोगी अध्ययन सामग्री उपलब्ध छन्। 📖✨

✅ नयाँ पाठ्यक्रमअनुसार
✅ Format Based नमुना प्रश्नोत्तर
✅ पुराना प्रश्नहरूको समाधानसहित
✅ समसामयिक अध्ययन तथा सार्वजनिक सेवा व्यवस्थापन
✅ परीक्षाको तयारीका लागि उपयोगी सामग्री

सङ्गठित संस्था समागर्दर्शन – पाँचौँ तह/सहायक प्रथमपूर्व योग्यता परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि उपयोगी पुस्तक...
09/08/2026

सङ्गठित संस्था समागर्दर्शन – पाँचौँ तह/सहायक प्रथम
पूर्व योग्यता परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि उपयोगी पुस्तक। contact number 9842620757 location near Sky bridge

आज श्रेष्ठ बुक्स सेन्टर, दमक ले सफलतापूर्वक ४५ वर्ष पूरा गरेको छ। यो लामो र सुन्दर यात्रामा हामीप्रति अटल विश्वास, माया ...
29/07/2026

आज श्रेष्ठ बुक्स सेन्टर, दमक ले सफलतापूर्वक ४५ वर्ष पूरा गरेको छ। यो लामो र सुन्दर यात्रामा हामीप्रति अटल विश्वास, माया र निरन्तर साथ दिनुहुने सम्पूर्ण आदरणीय ग्राहक, शुभचिन्तक तथा सहयोगीहरूमा हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। 🙏
तपाईंहरूको विश्वास र प्रेम नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति र प्रेरणा हो। यही विश्वासलाई साथ लिएर आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा र गुणस्तरीय पुस्तकहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता सधैं रहनेछ।

Nepal Rastra Bank – Banking Insight for Success | Level 6 to Level 10 Preparation Book | Rudraksha Publication
11/07/2026

Nepal Rastra Bank – Banking Insight for Success | Level 6 to Level 10 Preparation Book | Rudraksha Publication

09/07/2026
नयाँ उपन्यासहरू अब उपलब्ध! 📖 उपलब्ध पुस्तकहरू:• बैकिनी• महाकालीपारिको त्यो बेलाको नेपाल• नीलो गुलाफ• तोर्किन• एटोमिक ह्य...
09/07/2026

नयाँ उपन्यासहरू अब उपलब्ध! 📖 उपलब्ध पुस्तकहरू:
• बैकिनी
• महाकालीपारिको त्यो बेलाको नेपाल
• नीलो गुलाफ
• तोर्किन
• एटोमिक ह्याबिट्स (नेपाली)
• डिप्रेसनबाट छुटकारा
• सियोधागो

✅ नायब सुब्बा परीक्षा सारथी (प्रथम चरण)✅ खरिदार परीक्षा सारथी (प्रथम चरण)✅ नायब सुब्बा मार्गदर्शन (प्रथम पत्र)📖 नयाँ पाठ...
09/07/2026

✅ नायब सुब्बा परीक्षा सारथी (प्रथम चरण)
✅ खरिदार परीक्षा सारथी (प्रथम चरण)
✅ नायब सुब्बा मार्गदर्शन (प्रथम पत्र)

📖 नयाँ पाठ्यक्रम अनुसार तयार गरिएको।
📝 लोकसेवा, प्रदेश तथा स्थानीय तहका परीक्षाका लागि उपयोगी। 📍 Shrestha Books, Damak
📩 अर्डर तथा जानकारीका लागि इनबक्स गर्नुहोस् वा सम्पर्क गर्नुहोस्। number 9842620757.

Address

Damak Chowk
Chowk

Opening Hours

Monday 05:00 - 18:00
Tuesday 05:00 - 19:07

Telephone

+9779842620757

Website

Alerts

Be the first to know and let us send you an email when Shrestha Books and News Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category