29/04/2026
घोराही क्षेत्रमा अटो पार्ट्सको लागि सेल्स रिप्रेजेन्टेटिभको आवश्यकता परेको हुनाले इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला।
संख्या - १ जना
समय - फुल टाइम (पूर्णकालीन)
योग्यता - +२ पास साथै ४ वर्षको अनुभव
तलब - ३५ हजार + इन्सेन्टिभ (थप सुबिधा)
What's app number: 9801330600