डोटेली Albums

डोटेली Albums डोटीलि albam..

सूचना  सूचना सूचना           दिपायल  सिल्गडी नगर पालिका वडा  नम्बर ७ कुन्जेडी घर  भयकी भगवती कुन्जेडा(भागा) यहि मिति २०७...
24/01/2022

सूचना सूचना सूचना

दिपायल सिल्गडी नगर पालिका वडा नम्बर ७ कुन्जेडी घर भयकी भगवती कुन्जेडा(भागा) यहि मिति २०७८/१०/६ गते घर बाट बजार जान्छु भनेर गयको तर ४ दिन सम्म न आए र मुबायल पनि अफ गरेर सम्पर्कमा नआयको हुदा कसैले देखेमा र भेटायमा यो नम्बर मा सम्पर्क गर्नु होला
धन्यवाद
खोजी को लागि सबै ले सेर गरिदिनु होला

9846987730/

9840447683/ 9825694013
9812686469

मैलाई लाइक हान्या हाई  सबै ले  🙏🙏🙏🙏🙏मैलाई चिना छौँ कमेन्ट भन हाई
31/12/2021

मैलाई लाइक हान्या हाई सबै ले
🙏🙏🙏🙏🙏
मैलाई चिना छौँ
कमेन्ट भन हाई

30/12/2021

🙏नमस्ते सपर्ण🙏
आमाबुबा,इष्ट मित्र,दिदिबहिनि साथीभाई सपूर्ण लाई पुसे पन्तर को. ल्हासार. मंगलम मैइ सुभकामना 🙏🙏🙏

आजको दिन कति रमाइलो
सुन्नर. खान पाइने. 🥰

🇳🇵डोटेली ALBAUM .... 🇳🇵

21/12/2021
 #चकलेट दियाँ भुल्ली जान्थी, हिरा चडी नाच ! हे अहिले पो ठूली भै, भन साली तेरी दिदी कहाँ छ...!!बाखराकी मोही खाएको, हिरा च...
26/10/2021

#
चकलेट दियाँ भुल्ली जान्थी, हिरा चडी नाच ! 
हे अहिले पो ठूली भै, भन साली तेरी दिदी कहाँ छ...!!
बाखराकी मोही खाएको, हिरा चडी नाच !
अब त भुली है भन साली तेरी दिदी कहाँ छ...!!

  >>>} Deepak

29/09/2021

पर्देसी र घरदेसी दुखि देउडा
**********
श्रीमान =
हाती आयो लफ्यी लफ्यी कर्णन्ली पुलमा
मेरो माया राखई रुमाल्लै
श्रीमती =
रोलका नौला बसी बसी
जले रुमाल धुन्छ.
हजुरलाई सम्झेका बेला
धुरुधुरु रुन्छु!
"""""""""""""""""'
> 🖋️ दिपक साउद

 #निलो आकाशमा सेतो बादल:बादल!हरियाली डाडापाखा छेउछालमा घाँम घाम!!🙏स्वागत छ डोटेली Albums मा 🙏
28/09/2021

#निलो आकाशमा सेतो बादल:बादल!
हरियाली डाडापाखा छेउछालमा घाँम घाम!!
🙏स्वागत छ डोटेली Albums मा 🙏

 # #डोट़ेलि Album..म़ा 🙏🙏🙏🙏🤪 #स्वागत छ 'हजुरहरु!🙏🙏
23/08/2021

# #डोट़ेलि Album..
म़ा 🙏🙏🙏🙏🤪
#स्वागत छ 'हजुरहरु!🙏🙏

Address

Doti

Telephone

+919591452073

Website

Alerts

Be the first to know and let us send you an email when डोटेली Albums posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share