Unik Digital Photo & mobile House

Unik Digital Photo & mobile House सम्पूर्ण इलेक्ट्रोनिक समान पाउनु साथ

Contact 985-7072128wa.me/+9779857072128
28/11/2024

Contact 985-7072128
wa.me/+9779857072128

श्री शिवदर्शन क्लवले आयोजना गरेको "प्रथम वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा विविध कार्यक्रम २०८१"- २०८१-७-२१ ...
09/11/2024

श्री शिवदर्शन क्लवले आयोजना गरेको "प्रथम वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा विविध कार्यक्रम २०८१"- २०८१-७-२१ देखि २४ गते सम्म सफलताको साथ सम्पन्न भएको छ ।यस्तै कार्यक्रमको लागि आवश्यक पर्ने व्यानर, मायाको चिनो , प्रमाणपत्र, कप, मेडल, क्लबको लागि आवश्यक छाप, तथा सामाजिक सञ्जालमा पोष्ट गर्ने डिजाइनहरुको जिम्मेवारी बहन गरियो। गाउँघर बाट नै यस्ता सुविधा सरल तरिकाले पाउँदा क्लबका पदाधिकारीहरु एकदम खुसीको महसुस गर्नुभएको छ ।

HAPPY BIRTHDAY VAUJU
31/10/2024

HAPPY BIRTHDAY VAUJU

👉Booking Open.........👇EDV (DV) Lottery 2026 को आवेदन भर्ने इच्छुक साथीहरुले सम्पर्क गर्नुहोस ।Contact number :  985-707...
17/10/2024

👉Booking Open.........👇
EDV (DV) Lottery 2026 को आवेदन भर्ने इच्छुक साथीहरुले सम्पर्क गर्नुहोस ।
Contact number : 985-7072128

👉Booking Open.........👇EDV (DV) Lottery 2026 को आवेदन भर्ने इच्छुक साथीहरुले सम्पर्क गर्नुहोस ।Contact number : 985-7072...
17/10/2024

👉Booking Open.........👇
EDV (DV) Lottery 2026 को आवेदन भर्ने इच्छुक साथीहरुले सम्पर्क गर्नुहोस ।
Contact number : 985-7072128

तीजका गीत सुन्नको लागि earphone चाहिने भो । किन्ने सोच छ भने हामीलाई सम्पर्क गर्नुहोला । युनिक डिजिटल फोटो एण्ड मोबाइल प...
02/08/2024

तीजका गीत सुन्नको लागि earphone चाहिने भो ।
किन्ने सोच छ भने हामीलाई सम्पर्क गर्नुहोला ।
युनिक डिजिटल फोटो एण्ड मोबाइल पसल
इस्मा 5 दोवाट गुल्मी

यिनी Li-ion Polymer Battery हुन ।यस्ता Battery हरु आजकलका मोबाइल तथा पावर बैंकमा प्रयोग हुन्छन्।यस्ता battery ले राम्रो ...
03/12/2023

यिनी Li-ion Polymer Battery हुन ।
यस्ता Battery हरु आजकलका मोबाइल तथा पावर बैंकमा प्रयोग हुन्छन्।
यस्ता battery ले राम्रो backup पनि दिने गर्छन् ।
तर यस्ता बैटरी हरु जोखिमयुक्त पनि हुन्छन् ।
हल्का धारिलो वस्तु यसको कभर छेड्न पयो भनी पड्किने तथा आगोलागी हुन्छ ।
कभर पलास्टिक को हुने गर्छ ।

06/10/2023
अमेरिकामा बसोबास तथा रोजगार EDV 2025  🛑 EDV 2025 भर्न अनिवार्य चाहिने जानकारीहरू के के हुन् ? 1️⃣ आवेदक १२ कक्षा उत्तिर्...
06/10/2023

अमेरिकामा बसोबास तथा रोजगार EDV 2025


🛑 EDV 2025 भर्न अनिवार्य चाहिने जानकारीहरू के के हुन् ?
1️⃣ आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्नेछ। यदि हाल १२ कक्षा अनउत्तिर्ण भएमा २ बर्ष भित्र उत्तिर्ण हुनसक्ने आवेदक हुनुपर्छ।
2️⃣ आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
3️⃣ आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिति, जन्म स्थान
4️⃣ ईमेल
5️⃣ फोन नम्बर
6️⃣ हालको ठेगाना
7️⃣ २ बाई २ को सबैको फोटो । विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
8️⃣ वैवाहिक स्थिती

🛑 EDV 2025 का महत्वपूर्ण जानकारीहरू के के हुन् ?
1️⃣ EDV 2025 भर्न पासपोर्ट चाहिने छैन।
2️⃣ उमेरको कुनै सीमा छैन।
3️⃣ EDV 2024 मा 3863 जना नेपालीहरूलाई EDV परेको छ।
4️⃣ विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
5️⃣ EDV 2025 अनलाईन भर्ने अवधि 4th October 2023 to 7th November 2023 हो ।
6️⃣ EDV 2025 को नतिजा आगामी 4th May 2024 मा प्रकाशन हुनेछ ।

🛑 थप जानकरी लिन वा EDV 2025 भर्न तलको फोन नम्बरमा वा ठेगानामा

युनिक फोटो एण्ड मोबाइल हाउस इस्मा 5 दोबाट

WhatsApp No: 📱9857072128


EDV 2025 तथा दशैंको हार्दिक मंगलमय् शुभकामना । धन्यवाद ।।

20/05/2023

Address

Isma Rural Municipality 5
Gulmi Tamghas
32600

Telephone

+9779857072128

Website

Alerts

Be the first to know and let us send you an email when Unik Digital Photo & mobile House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Unik Digital Photo & mobile House:

Shortcuts

Share