Tehrathum Books and stationary

Tehrathum Books and stationary Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tehrathum Books and stationary, Book shop, Nikunjapath, Ilam.

अादरणिय  प्रअ ज्यू,नमस्कार, कक्षा ४ देखि ८ सम्म ५०% अनि कक्षा ९ र १० को ७५% को Written Exam को लागि जुनसुकै Publication ...
06/03/2024

अादरणिय प्रअ ज्यू,
नमस्कार,
कक्षा ४ देखि ८ सम्म ५०% अनि कक्षा ९ र १० को ७५% को Written Exam को लागि जुनसुकै Publication को पाठ्यपुस्तक प्रयोग गर्नु भएको भएपनि कक्षा ४ देखि ८ सम्म ५०% अनि कक्षा ९ र १० को २५% को प्रयोगात्मक तथा परियोजना कार्यको लागि कभर गर्ने AIM Math Practical Book लाई शैक्षिक सत्र २०८१ को Book List मा समाबेश गर्नु हुन अनुरोध गर्दछौ । सरकारी तथा निजी बिद्यालयमा पढ्ने विद्यार्थीका लागि दुबै भाषामा नेपालमै पहिलो पटक लेखिएको/Practical Marks विद्यार्थीको अनुहार हेरेर दिनु पर्ने बाध्यता अन्त्य गरेको AIM Math Practical Book आजै अर्डर गर्नुहोस् ।
Terhathum books & stationery, Ilam, 9852684222

New Books avaiable at Tehrathum Books and stationary
06/02/2024

New Books avaiable at Tehrathum Books and stationary

Now Available for  English Teachers & TrainersGet yours copies
08/12/2023

Now Available for English Teachers & Trainers
Get yours copies

Books exhibition
22/11/2023

Books exhibition

New in
12/10/2023

New in

01/04/2023

Hurry up! Grab the opportunity. Admission on progress.

हामी नयाँ शैक्षिक शत्र २०८० को पुर्व सन्ध्यामा छौँ ।सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा  हार्दिक अनुरोध गर्दछौ...
07/03/2023

हामी नयाँ शैक्षिक शत्र २०८० को पुर्व सन्ध्यामा छौँ ।
सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा हार्दिक अनुरोध गर्दछौं कि मुलुकको राजनीतिक तथा आर्थिक जटिल अवस्थाको कारण समयमा नै शैक्षिक शत्र २०८० सालको पाठ्यपुस्तक विद्यालयमा समयमै पुर्याउन कठिन पर्ने हुँदा, आफ्नो विद्यालयलाई आवश्यक पर्ने पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामाग्रीहरु समयमा नै अडर गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।🇳🇵🙏


तेह्रथुम बुक्स एन्ड स्टेसनरी
इलाम
प्रो. टंक प्रसाद धमला
सम्पर्क मोबाइल नं 9852684222
टेलिफोन नं 027524509

चर्चित लेखक बुद्धिसागर को   #एक्लो , डा भगवान कोइराला को  #हृदय , उज्जवल प्रसाईं को  ागी , शिक्षक सेवा अहेव लगायत अन्य न...
16/12/2022

चर्चित लेखक बुद्धिसागर को #एक्लो , डा भगवान कोइराला को #हृदय , उज्जवल प्रसाईं को ागी , शिक्षक सेवा अहेव लगायत अन्य नयाँ पुस्तक हरु Tehrathum Books and stationary इलाममा उपलब्ध छन् ।
थप सम्पर्कका लागि मोबाइल नं. : +977 985-2684222

चर्चित लेखकहरुका नयाँ  उत्कृष्ट कृतिहरु अब तेह्रथुम बुक्स एन्ड स्टेसनरी इलामासम्पर्क: 9852684222
13/09/2022

चर्चित लेखकहरुका नयाँ उत्कृष्ट कृतिहरु अब तेह्रथुम बुक्स एन्ड स्टेसनरी इलामा
सम्पर्क: 9852684222

मनिषा आचार्यद्वारा लिखित सामाजिक मनोबैज्ञानिक उपन्यास "छोरी" तेह्रथुम बुक्स&स्टेसनरी इलाममा उपलब्ध छ ।सम्पर्क:- 98526842...
31/07/2022

मनिषा आचार्यद्वारा लिखित सामाजिक मनोबैज्ञानिक उपन्यास "छोरी" तेह्रथुम बुक्स&स्टेसनरी इलाममा उपलब्ध छ ।
सम्पर्क:- 9852684222

नयाँ शैक्षिकशत्र २०७९ का नयाँ पाठ्यपुस्तकहरु उपलब्ध छन् ।अर्डरका लागि सम्पर्क नम्बर 9852684222
09/04/2022

नयाँ शैक्षिकशत्र २०७९ का नयाँ पाठ्यपुस्तकहरु उपलब्ध छन् ।
अर्डरका लागि सम्पर्क नम्बर 9852684222

शिक्षा सेवा आयोग / लोकसेवा /बैंकिङ तथा कृषि का पुस्तकहरू उपलब्ध छन्।सम्पर्क मोबाइल नम्बर: 9852684222
31/12/2021

शिक्षा सेवा आयोग / लोकसेवा /बैंकिङ तथा कृषि का पुस्तकहरू उपलब्ध छन्।
सम्पर्क मोबाइल नम्बर: 9852684222

Address

Nikunjapath
Ilam
1234

Telephone

+9779852684222

Website

Alerts

Be the first to know and let us send you an email when Tehrathum Books and stationary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category