BhatBhateni Super Store Itahari

BhatBhateni Super Store Itahari Our goal is to satisfy customer.

DDC का सम्पूर्ण Products हरु भाटभटेनीका सबै स्टोरमा उपलब्ध छ है।  Representing Nepali Products B***n
16/05/2026

DDC का सम्पूर्ण Products हरु भाटभटेनीका सबै स्टोरमा उपलब्ध छ है।
Representing Nepali Products


B***n

17/04/2026

मातातीर्थ औशीको अवसरमा सम्पूर्ण आमाहरूमा सम्मान र माया — भाट-भटेनी परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना।❤️

🌙✨ ईद उल फित्रको पावन अवसरमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! ✨🌙यो पवित्र पर्वले हाम्रो जीवनमा शान्ति, प...
21/03/2026

🌙✨ ईद उल फित्रको पावन अवसरमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! ✨🌙

यो पवित्र पर्वले हाम्रो जीवनमा शान्ति, प्रेम, सद्भाव र खुशी ल्याओस्। आपसी मेलमिलाप, क्षमा र सहयोगको भावना अझ प्रगाढ बनोस्।

अल्लाहले सबैको रोजा, नमाज र इबादत कबुल गरून्।
ईद मुबारक! 🤲🌙

20/02/2026

होलि आयो है ❤️❤️❤️🙏🙏🙏

23/01/2026

भाट-भटेनी परिवारको तर्फबाट सरस्वती पूजाको हार्दिक शुभकामना व्यक्त गर्दछौं। सरस्वती माताको आशीर्वादले ज्ञान, बुद्धि र सिर्जनशीलता बढोस्, अध्ययनमा प्रगति होस् र सबैको जीवन सुख, शान्ति तथा सफलताले भरियोस्। 🙏✨
#सरस्वतीपूजा #ज्ञानकोप्रकाश #शुभकामना #भाटभटेनी

Congratulations Mrs. रेस्मा ढकाल the Winner of TVS Jupiter scooter from Itahari store of Bhat-Bhateni’s Digital Dashain ...
22/01/2026

Congratulations Mrs. रेस्मा ढकाल the Winner of TVS Jupiter scooter from Itahari store of Bhat-Bhateni’s Digital Dashain Giveaway.

Thank you to everyone who participated.




 #आज तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार, यो दिन तामाङ समुदायको नयाँ वर्षको दिन हो। हिमालको काखमा जन्मिएको हाम्रो ब...
19/01/2026

#आज तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार, यो दिन तामाङ समुदायको नयाँ वर्षको दिन हो।
हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले हामीलाई यस्ता धेरै पर्वहरूको उज्यालो दिएको छ र हामीलाई आपसी एकतामा रहन सिकाएको छ।
तामाङ समुदायको जीवनदर्शन, भाषा, भेषभूषा, नृत्य र संगीतको सौन्दर्य सोनाम ल्होछारको अवसरमा सबैलाई हार्दिक शुभकामना ।
ल्हास्सो, फ्याफुल्ला !!
#शान्तिरसमृद्धि #आपसीसद्भाव #सोनामल्होसार
#भाटभटेनि

भाट-भटेनी परिवारको तर्फबाट सोनाम ल्होसारको हार्दिक शुभकामना। यस पर्वले शान्ति, स्वास्थ्य, समृद्धि र आपसी सद्भाव फैलाउँदै...
19/01/2026

भाट-भटेनी परिवारको तर्फबाट सोनाम ल्होसारको हार्दिक शुभकामना। यस पर्वले शान्ति, स्वास्थ्य, समृद्धि र आपसी सद्भाव फैलाउँदै परिवार, साथीभाइ र समुदायसँग संस्कृति, परम्परा र खुसी सँगै बाँड्ने अवसर प्रदान गरोस्। 🙏
#सोनामल्होसार #संस्कृतिरपरम्परा #शान्तिरसमृद्धि #आपसीसद्भाव #भाटभटेनी

15/01/2026
 #माघे संक्रान्ति र माघी पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, आशा र उज्यालो ल्याओस्। स्वदेश–विदेश जहाँ रहे पनि सम्पूर्ण दिदीब...
15/01/2026

#माघे संक्रान्ति र माघी पर्वले सबैको जीवनमा नयाँ ऊर्जा, आशा र उज्यालो ल्याओस्। स्वदेश–विदेश जहाँ रहे पनि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना। ❤️🌾
#मकरस्नान
#शुभदिन ❤️🙏🙏

Address

Itahari
Itahari

Opening Hours

Monday 07:30 - 21:00
Tuesday 07:30 - 21:00
Wednesday 07:29 - 21:00
Thursday 07:30 - 21:00
Friday 07:30 - 20:30
Saturday 07:30 - 20:30
Sunday 07:30 - 20:30

Telephone

+9779801233868

Website

Alerts

Be the first to know and let us send you an email when BhatBhateni Super Store Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share