� Bohora Cake House & Gift Shop
सानो पसल � ठूलो विश्वास
नलगाड १२, जाजरकोट( तल्लु बगर)
सस्तो
02/03/2026
Order now
We are ready
26/02/2026
होलीको टिसर्ट लगायर होली मनाउने हैन त?
अब होलीको टिसर्ट लगायर होली मनाउने हो भने टिसर्ट को लागि अब Bohora A To Z Mini Shop मा कन्ट्रयाक्ट गर्नुहोस्। थोरै भएकोले छिटो भन्दा छिटो अर्डर गर्न सक्नुहुन्छ।
974-2811799
23/02/2026
Your order
Our service
Contact us
23/02/2026
Combo set offer for birthday party decorations
Keep in touch
22/02/2026
Order now
Fresh cream cake for happy birthday
21/02/2026
हजुरहरूको पालो
19/02/2026
अगाडी देखाएको ग्याजेटको रिजल्ट यस्तो खालको रहेको छ।
यदि हजुरहरुलाई आफ्नो पसल रूम लाई आकर्षक देखाउन चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।
हामी हजुरको अर्डर पूरा गर्ने छौँ।
19/02/2026
यदि हजुरहरूका बच्चाबच्चीहरुले मोबाइल हेर्ने बानी छ भने यो बुकले तपाईंको बालबालिकालाई काम दिनेछ र वाटर बुक पानी भरेर यसमा केर्ने हो भने मजाले आकृतिहरु बन्दछन्। यदि चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।
19/02/2026
आज साँझको भिडियो तपाईंहरूलाई देखाउने छौं ।
यसको रिजल्ट हेर्नु होला ।
यदि चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ,हजुरहरुलाई उपलब्ध गराउने छौं।
18/02/2026
अब डेकोरेसन आइटमको सामान र bakery को समान पाउने ठाउँ लगायत आबस्यकता र seasonal सामानहरु हाम्रो पसलमा उपलब्ध हुने छ।
अहिलेलाई भने बर्थडे को समान लगाए केक
गिफ्ट पेपर
बच्चाबच्चीको लागि खेलौना
सबै जनाले भिजिट गर्नुहोस्।
Be the first to know and let us send you an email when Bohora Cake House & Gift Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.