Pradhan hardware -Mechidangi

Pradhan hardware -Mechidangi All kinds of construction & materials solutions !!!

04/09/2026
04/09/2026

जीवितै फर्किएपछिको उद्दार टाेलीलाई "नमन" गर्दै निस्किए टनेल भित्र बाट

त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट काठमाडौँका कवीर महर्जनको १० दिनपछि जीवितै उद्धार भएको छ ।
जीवितै फर्किएपछिको नमन!!

त्रिशूली थ्री ए जलविद्युत् आयोजनाबाट सप्तरीका सञ्जय साह पछि जीवितै भेटिनेमा दाेस्राे व्यक्ति काठमाडौँका कवीर महर्जनको रहेका छन् । उनले टनेल भित्रै बाट दुई हात जाेड्दै उद्दार टाेलिलाई नमन गर्दै बाहिर निस्केका हुन् ।

Address

Mechidangi
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Pradhan hardware -Mechidangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share