Kalki departmental stores

Kalki departmental stores Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalki departmental stores, Shopping & retail, machchhegaun kathmandu, Kathmandu.

चन्द्रागिरी नगरपालिका को ९ न वडा मा अवस्थित सबै एकै छानामुनी पाइने स्टोर्स मा यहाँ लाई स्वागत छ । ग्यास चामल गेडागु$डि तरकारी फलफुल लोकल चामल दाल कोदो फापर मकै गहुँ च्यख्ला । पशु आहार । डेरि प्रडक्ट लोकल दूध दहि पुजा सामाग्री स्टेस्नरी , गिफ्ट सप आदि ।

ग्यास बचाउने तरिका१.   ग्यास चुलो बाल्नु अघि एवं बन्द गरिसकेपछि सम्बन्धीत प्रत्येक उपकरणहरुको आवश्यक जाँच गर्नुहोस्।२.  ...
23/04/2026

ग्यास बचाउने तरिका
१. ग्यास चुलो बाल्नु अघि एवं बन्द गरिसकेपछि सम्बन्धीत प्रत्येक उपकरणहरुको आवश्यक जाँच गर्नुहोस्।
२. खाना पकाउनलाई चाहिने आवश्यक वस्तु तथा भाँडाहरु चुलो बाल्नु अघि ठीक पारेर राख्नुहोस। ठिक मात्रामा पानी राखेर पकाउनुहोस् तथा सकभर सबै परिवार सँगै खाने बानी बसाल्नुहोस्।
३. अटोमेटीक चुलो नभएमा ग्यास बाल्नु भन्दा पहिले लाइटर तथा सलाई ठीक पारेर राख्नुहोस।
४. बर्नरलाई सफा राख्नुहोस तथा हावा जाने प्वाललाई बन्द हुन नदिनुहोस्।
५. ग्यास बलिरहेको बेलामा यसको रंग नीलो नभई पहेलो वा रातो छ भने चुल्होको बर्नर सफा गर्नुहोस वा सम्बन्धीत डिलरमा सम्पर्क गर्नुहोस ।
६. पकाउने सामान वा पानी उम्लिन थालेपछि हाई फ्लेम (High Flame) बाट लो-फ्लेमा (Low Flame) राख्नुहोस। सामान्यतया आधुनिक पकाउने उपकरणहरु प्रयोग गर्नुहोस्।
७. तपाईको पकाउने पदार्थको परिमाण अनुसार चुलोको बर्नर (साने/ठूलो) बाल्नुहोस्। र भाडाको आकार अनुसार आगोको ज्वाला (Flame Height) निर्धारण गर्नुहोस्।
८. सधै सफा तथा तापको सुचालक भएको धातुबाट बनेको भाँडा प्रयोग गर्नुहोस्।

22/10/2025

Dry fruits

03/09/2025
23/05/2025

ग्यास सटही को लागि हामिलाइ सम्झनुहोस । उपत्यका मा चल्ने सम्पुर्ण ग्यास हरु यहाँ सट्टा गरिन्छ । 9855059157

निरन्तर तपाइहरुको सेवा मा छौ है हरायो नभन्नुस ।
02/02/2025

निरन्तर तपाइहरुको सेवा मा छौ है हरायो नभन्नुस ।

25/12/2024

अब प्याकेज मा रासन
१. ग्यास चामल सहित साबुन सरफ हार्पिक फिनेल सम्म को प्याकेज रु दस हजार ।
२.ग्यास चामल देखि पर्फ्युम र रक्सी सम्म को प्याकेज रु १५००० ।
बृस्तित जानकारी 985-1248880

काठमाडौ देखि कुनै पनि ठाउँ मा सामान ओसार पसार गर्न गाडी चाहिएको छ भने सम्पर्क गर्नुस । 9851248881
08/12/2024

काठमाडौ देखि कुनै पनि ठाउँ मा सामान ओसार पसार गर्न गाडी चाहिएको छ भने सम्पर्क गर्नुस । 9851248881

हामी सधै यहाँ हरुको सेवामा निरन्तर छौं ।
08/12/2024

हामी सधै यहाँ हरुको सेवामा निरन्तर छौं ।

17/11/2024

Address

Machchhegaun Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kalki departmental stores posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share