My Dreams

My Dreams Official page of News

04/09/2026

सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार 🙏

28/08/2026

उच्च सम्मान 🙏 रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।
​जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ। सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ।

26/08/2026

बुधबार बिहान चीनतर्फबाट आएको बाढीले रसुवादेखि धादिङसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

26/08/2026

भोटेकोशीको बाढीमा आफन्त फसेपछि उद्धारको पर्खाइमा एयरपोर्ट आफन्त ।

25/08/2026

ड्युटीमा खटिएका महिला ट्राफिक प्रहरीलाई नियमविपरीत सवारी चलाउन नपाएको झोकमा हातपात गर्ने व्यक्तिमाथि कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्छ।
゚viralシalシ

23/08/2026

सरकारसग सहमतिपछी के भन्छन् गरिमाको आमा बुबा ????

23/08/2026

प्रधानमन्त्री बालेन -मुस्ताङ प्रस्थान गर्ने क्रममा आमाको आशीर्वाद ग्रहण गर्दै सफल यात्राको शुभारम्भ।

22/08/2026

आखिर छोरी किन मर्न बाध्य हुन्छ्न ?

22/08/2026

यो दिदिको कुरा पनि एक पल्ट सुन्ने होकि ??

08/07/2026

सभामुखज्यू तपाई कान सुन्नुहुन्छ कि हुन्दैन ? ....

Address

Kathamandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when My Dreams posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share