03/06/2026
बजेट पछि कति tax बड्यो भन्दा पनि तपाईं हरु कतिको हुनुहुन्छ भन्दा नि डिलर भएर पुरानो print को सामानलाई नयाँ मुल्यमा ब्यापार गरेर हुन्छ कि नयाँ मूल्य को सामान दिनुस कि पुरानो पुरानै मुल्यमा दिनुस्। धेरै कम्पनी ले बिग्रेज सामान बजार बाट उठाउन किन ढिलो गर्दै हुनुहुन्छ बजार सम्झौता कायम गर्नुस। मदिरा ब्यबसायी सघं काठमाण्डौ ध्यानाकर्षण गराउन चाहे।