देवश्री नेपाल Devshree Nepal

देवश्री नेपाल Devshree Nepal The Original & No.1 Brand देवश्री

🌺✨ तीज विशेष Giveaway! ✨🌺यस तीजमा तपाईंको भान्सा र पूजाका भाँडाहरूलाई चम्काउने मौका! ❤️ Devshree Pitambari Powder को तर्...
25/08/2026

🌺✨ तीज विशेष Giveaway! ✨🌺
यस तीजमा तपाईंको भान्सा र पूजाका भाँडाहरूलाई चम्काउने मौका! ❤️ Devshree Pitambari Powder को तर्फबाट भाग्यशाली Top 5 जना विजेतालाई १० प्याकेट Devshree Pitambari Powder बिल्कुलै FREE! 🎁
📌 सहभागी हुने तरिका:
👍 हाम्रो Page Like & Follow गर्नुहोस्।
🔄 यो पोस्टलाई Share गर्नुहोस्।
👥 कम्तीमा ५ जना साथीहरूलाई Comment मा Tag गर्नुहोस्।
💬 कमेन्टमा “Devshree Pitambari Powder – तीज विशेष” लेख्नुहोस्।
🏆 सबैभन्दा धेरै सहभागिता र Reach ल्याउने Top 5 जना विजेताले १० प्याकेटको उपहार पाउनुहुनेछ! 🎁✨
🌸 यस तीजमा भाँडा चम्काऔँ, खुसी बाँडौँ — Devshree Pitambari Powder सँग! ❤️
🙏 तीजको हार्दिक शुभकामना! 🌺

नेपाली बजारमा चाँडै आउँदैछ 🎉Devshree Baby Wipes अब छिट्टै नेपाली बजारमा आउँदैछ। 🇳🇵✨यस सम्बन्धमा Dealer, Wholesaler तथा S...
24/08/2026

नेपाली बजारमा चाँडै आउँदैछ 🎉
Devshree Baby Wipes अब छिट्टै नेपाली बजारमा आउँदैछ। 🇳🇵✨
यस सम्बन्धमा Dealer, Wholesaler तथा Suppliers हरूले कृपया हामीसँग सम्पर्क गर्नुहोला।
Devshree Baby Wipes — Coming Soon in Nepali Market! 🍼💙

“नेपाली बजारमा छिट्टै आउँदैछ...” 🌸देवश्री डिटर्जेन्ट पाउडर — शक्तिशाली सफाइको नयाँ अनुभव।
24/08/2026

“नेपाली बजारमा छिट्टै आउँदैछ...” 🌸
देवश्री डिटर्जेन्ट पाउडर — शक्तिशाली सफाइको नयाँ अनुभव।

08/10/2025

🎉 दिपावलीको शुभ अवसरमा 🎉
अब घरको चमक पनि होस् "देवश्री पिताम्बरी पाउडर" सँग! ✨

Nepalकै एक मात्र No.1 Original Pitambari Powder,
अब नयाँ "Scheme Yojana" सँग तपाईंको नजिकैको स्टोरमा उपलब्ध छ! 🛍️

🪔 एकचोटी TRY त गर्नुहोस् — फर्केर फेरि खोज्नुहुनेछ!
अबको दिपावली, देवश्री पिताम्बरी पाउडर सँग!

📍 डिलर, होलसेलर, वा रिटेलर हुनुहुन्छ?
छूट तथा स्कीमको फाइदा लिनुहोस् —
👉 हामीलाई Direct Call गर्नुहोस्: 📞 9801015657
🏢 स्थान: बनस्थली, काठमाडौं

✅ चमक ✔️ सफा ✔️ गुणस्तरीय
💯 विश्वास गर्नुहोस् — नेपाली बजारमै सबैभन्दा भरपर्दो!

18/09/2025

🎉 दशैं, तिहार र छठ पर्वको अवसरमा Devshree Pitambari Powder मा विशेष अफर! 🎉

अबको चाडपर्वमा Devshree Pitambari Powder लाई एकचोटि प्रयोग गरेर हेर्नुहोस् –
यो अरु सबै पिताम्बरी भन्दा धेरै नै राम्रो छ!
एक पटक Try गर्नुहोस्, सधैंका लागि रोजाइमा पर्छ।

डिलर, होलसेलर र रिटेलरहरूका लागि यो चाडपर्वमा विशेष छुट र अफर उपलब्ध छ।
आजै सम्पर्क गर्नुहोस् र अफरको लाभ लिनुहोस्।

📞 सम्पर्क: 9801015657
📍 Devshree Company, बनस्थली, काठमाडौं

👉 अफर सीमित समयका लागि मात्र हो। #@ #

"जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सबैमा हार्दिक शुभकामना!"
09/08/2025

"जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सबैमा हार्दिक शुभकामना!"

🌺✨ Teej with Devshree Pitambari Powder– Shine Like a Celebration! ✨🌺Devshree Shining Powder को तर्फबाट प्रस्तुत छ:🎉 तीज ...
03/08/2025

🌺✨ Teej with Devshree Pitambari Powder– Shine Like a Celebration! ✨🌺
Devshree Shining Powder को तर्फबाट प्रस्तुत छ:
🎉 तीज फोटो कन्टेस्ट २०८२ 🎉
जहाँ सौन्दर्य, परम्परा र चमकको मिसनले जित्नेछ गिफ्ट ह्याम्पर + नगद पुरस्कार!

📸 के गर्नुपर्छ?
✔ तीजको लुगा (साडी, लेहेंगा वा formal) लगाएर
✔ Devshree Shining Powder (Pitambari Powder) को प्याकेटसहित आफ्नो एकल (single) फोटो खिच्नुहोस्
✔ त्यो फोटो हाम्रो Facebook पोस्टको कमेन्टमा पोस्ट गर्नुहोस्
✔ कमेन्टमा लेख्नुहोस् — “Happy Teej 2082”
✔ Post लाई Share गर्नुहोस् र कम्तिमा ३ जना साथीलाई Tag गर्नुहोस्

🏆 पुरस्कारहरू:
🥇 पहिलो स्थान: रू. 5000 + Devshree Shining Powder गिफ्ट ह्याम्पर
🥈 दोस्रो स्थान: रू. 3000 + गिफ्ट ह्याम्पर
🥉 तेस्रो स्थान: रू. 2000 + गिफ्ट ह्याम्पर

📅 कन्टेस्ट सुरु: श्रावण १८ गते
⏳ अन्तिम मिति: भदौ ७ गते, दिउँसो ४ बजे
📢 नतिजा घोषणा: भदौ ८ गते, आइतबार

🎁 पुरस्कार वितरण तीजपछिको विशेष कार्यक्रममा गरिनेछ — विजेताको उपस्थित अनिवार्य!

📜 मुख्य शर्तहरू:
• उमेर १८–५० वर्ष
• Devshree Shining Powder पेज Like र Follow अनिवार्य
• फोटो एकल, सफा, र Devshree को प्याकेट देखिने गरी खिचिएको हुनुपर्ने
• Post share र साथी tag नगरेको फोटो मान्य हुने छैन
• Boost वा अटोलाइक पाएमा डिस्क्वालिफाई गरिनेछ
• पठाएको फोटो Delete गर्न नमिल्नेछ

👉 थप जानकारीका लागि:
📍page: https://www.facebook.com/share/1FJeiqKvuC/

आज श्रावण दोस्रो हप्ता को सोमबार 🙏Jo-Jo ले आज Devshree Shining Powder प्रयोग गर्नुभयो, कृपया फोटो खिचेर comment वा messa...
28/07/2025

आज श्रावण दोस्रो हप्ता को सोमबार 🙏
Jo-Jo ले आज Devshree Shining Powder प्रयोग गर्नुभयो, कृपया फोटो खिचेर comment वा message मा पठाउनुहोस्।

📸 Photo पठाउने सबैलाई
Devshree Shining Powder तर्फबाट एक विशेष Gift Hamper 🎁 दिइनेछ।

आजको दिन विशेष छ — तपाईंको साथ र समर्थनको लागि धन्यवाद।

18/07/2025

🔹 के तपाईं पनि भाँडाको दाग र धमिलोपनले हैरान हुनुहुन्छ?
अब चिन्ता नगर्नुहोस्!
देवश्री शाइनिंग पाउडर ल्याइएको छ तपाईंका भाँडाहरूलाई नयाँ जस्तै चम्किलो बनाउन।
✨ तामा, पित्तल, काँचलगायत सबै प्रकारका भाँडाहरूमा सुरक्षित र प्रभावकारी
✨ छिटो असर गर्ने, सजिलै प्रयोग गर्न मिल्ने
✨ तपाईंको भान्सालाई दिनुहोस् नयाँ चमक – हरेक पटक!

📍 ठेगाना: बानस्थली–१६, काठमाडौं
📞 सम्पर्क नम्बर: 9801015657
📱 WhatsApp: 9851174762

👉 यदि तपाईं थोक मूल्यमा सामान चाहनुहुन्छ वा डिलर बन्ने इच्छा राख्नुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस्!

11/07/2025

✨ अब तपाईंको भाँडाकुँडा सधैं चम्किलो बनाउनुहोस्! ✨
देवश्री Shining Powder
Nepali product – भरपर्दो, असरदार र सुरक्षित।
Copper, Brass, Aluminium, Silver र Iron सबैको लागि उपयुक्त।

🔴 एकपटक प्रयोग गर्नुहोस्, परिणाम आफैं बोल्नेछ!

📍 ठेगाना: बनस्थली १६, काठमाडौं
📞 Contact: 9801015657
📱 WhatsApp: 9851174762
📦 Marketing by RMD Enterprises

👉 अहिले नै अर्डर गर्नुहोस् र चम्काउने अनुभव लिनुहोस्!

Address

Kathmandu , 16 Banasthali
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when देवश्री नेपाल Devshree Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share