26/05/2026
हाम्रा प्रिय ग्राहकज्यूहरू,
D All In One Store Pvt. Ltd. प्रति यहाँहरूले देखाउनु भएको विश्वास, माया र निरन्तर साथका लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौं। यहाँहरूले नियमित रूपमा हाम्रो पसलबाट मोबाइल तथा विभिन्न ग्याजेट खरिद गरी हामीलाई अझ राम्रो सेवा दिन प्रेरणा दिनुभएको छ। हाम्रो पसलमा नयाँ तथा पुराना मोबाइलहरू आकर्षक मूल्यमा उपलब्ध छन् भने नगद (Cash) तथा सजिलो किस्ता (EMI/Finance) सुविधामा पनि मोबाइल पाइन्छ। साथै मोबाइल एक्सेसरिज, इयरफोन, चार्जर, कभर, टेम्पर ग्लास, स्मार्ट ग्याजेट लगायतका सामग्रीहरू पनि उचित मूल्यमा उपलब्ध छन्। हाम्रो पसल काठमाडौंको डल्लु क्षेत्रमा, आकाशे पुल र तन्केश्वर पुलको बीचमा सहज स्थानमा रहेको छ। एकपटक सेवा गर्ने अवसर दिनुहोस्, गुणस्तरीय सामान र विश्वासिलो सेवाले तपाईंलाई सधैं सन्तुष्ट बनाउने हाम्रो प्रयास रहनेछ। 🙏📱