Perfect Choise Appliances

Perfect Choise Appliances Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Perfect Choise Appliances, Shopping centre, Kmc-14, Bafal, Kathmandu.

12/07/2026

घरको सामान बारम्बार भाँचिन्छ? 😫
नयाँ किन्न पैसा छैन?

Solution: TREE FROG QUICK GLUE

**1 थोपा = Lifetime Bond**
✔️ जुत्ता च्यातियो? 3 सेकेन्डमा जोडिन्छ
✔️ गिलास फुट्यो? दागै नदेखिने गरी टाँसिन्छ
✔️ फर्निचरको कुन उप्कियो? Instant Fix
✔️ प्लास्टिक, धातु, सिरेमिक - सबैमा काम गर्छ

**OFFER**
2 PC = Rs. 500 मात्र
250 प्रति पीस

घरमै राख्नैपर्ने Emergency Glue!
अर्डर: 9802350236
COD All Nepal 🚚

11/07/2026

अग्लो घर, पसलको Glass सफा गर्ने समस्या? 😰
बाहिर झुन्डिनु पर्दैन, बाहिर जानु पर्दैन!

**MAGNETIC GLASS CLEANER** ल्यायौँ
भित्र बसेरै बाहिर र भित्र दुवै तिरको Glass एकैपटक सफा हुन्छ!

**किन चाहिन्छ?**
✅ Double Sided - एकै पटकमा 2 तिर सफा
✅ Strong Magnet - 3mm देखि 8mm सम्मको Glass मा काम गर्छ
✅ Safety Rope - माथिबाट खस्दैन
✅ No Streak, No Marks - चम्किलो Glass
✅ घर, अफिस, पसल, Flat को झ्यालको लागि Best
✅ 2nd Floor, 3rd Floor को झ्याल पनि सजिलै सफा

अब सिडी चढेर, जोखिम लिएर सफा गर्ने दिन गयो!

अर्डर गर्न:
📞 9802350236
🚚 Cash on Delivery All Nepal

11/07/2026

अब पेट्रोल, पानी, तेल मुखले तान्ने झन्झट सकियो! 😷❌

**Hand Siphon Pump** ल्यायौँ
2-3 पटक दबाए पुग्छ, आफै बग्छ!

**कहाँ-कहाँ Use हुन्छ?**
✅ गाडी, बाइक, ट्याक्टर बाट इन्धन निकाल्न
✅ 20L को Jar बाट पानी गिलासमा भर्न
✅ Aquarium सफा गर्न
✅ घरको तेल, मदिरा, तरल पदार्थ Transfer गर्न
✅ खेतको मेसिनमा इन्धन हाल्न

**Features:**
✔️ No Electricity Needed
✔️ Leak Proof र Strong Hose
✔️ Food Grade - पानी र तेल दुवैको लागि Safe
✔️ 1 मिनेटमा 5L सम्म Transfer
✔️ Portable - जहाँ लगेर पनि प्रयोग गर्न मिल्छ

घर, ग्यारेज र खेत सबैको लागि चाहिने 1 वटा Tool!

अर्डर गर्न:
📞 9802350236
🚚 Cash on Delivery All Nepal

11/07/2026

बिना झनझट बोतल बाट तेल पानि पेट्रोल डिजेल जस्ता तरल पद्धार्थ ट्रान्सफर गरी आफ्नो दैनिकी सहज बनाउनुहोस
+ घर ग्यारेज Workshop Indoor तथा outdoor को लागी अति नै आवश्यक
Call:9802350236/9861945454
Online खरिद गर्नको लागि Message Box मा आफ्नो ठेगाना र सम्पर्क नम्बर पठाउनुहोस

10/07/2026

के हजुरको घरमा उडुस, सुलसुले, उपिया, किराहरु लागेर हैरान हुनुहुन्छ?
अब हामीले लियर आयका छो उडुस, सुलसुले, उपिया, किराहरुलाई मार्ने र भगाउने प्राकृतिक औसधि
सत प्रतिसत काम गर्ने यो औसधि ले जनावर र मान्छे ले कुनै असर गर्दैन
Contact: 9802350236
Price: Rs.550 Only for 1 pouch(10 piece)
Price: Rs.800 Only for 2 pouch(20piece)
Non-Toxic, Safe And Eco-Friendly

Kills Bed Bugs With 100% Efficacy.
Safe To Use Directly On Mattress And Surroundings.
Order गर्न : आफ्नो फोन नं र ठेगाना छोड्नुहोला
note: ठाउँ अनुसार को delivery charge लाग्ने छ ।

10/07/2026

DOOR GUARD/ अब 5 पिस को मात्र रु 750/-
- यो अफर 2 दिन को लागि मात्र
order now 9802350236/9861945454
मुसा, किरा, माकुरा, फट्याङ्ग्रा, लाम्खुट्टे, झिङ्गा, सर्प र बिच्छी जस्ता डरलाग्दा जनावरहरुबाट जोगाउँछ। यसलाई प्रयोग गर्न अत्तिनै सजिलो छ।
Order (अर्डर) गर्नको लागि आफ्नो फोन नम्बर र ठेगाना मेसेज गर्दिनुहोस्। हामी कल गरेर अर्डर कन्फम गर्छौ। अथवा हजुरले कल गरेर अर्डर गर्नुहोस

07/07/2026

Non-Scratch Steel Wire Dish Wash Cloth (Pack of 50) 🔥
@ Rs. 850/-
Free Deliver inside ktm valley
100 rupees extra for outside ktm valley
✅ सम्पूर्ण समाधान: स्टिलको जाली वा स्पोंजका टुक्रा भाडामा टासिने वा खानामा मिसिने समस्याको एकमात्र प्रभावकारी समाधान।
✅ सजिलो र छिटो सफाइ: प्रयोगपछि यसलाई सजिलै सफा गर्न सकिन्छ। चाँडै सुक्ने र खानेकुरा नाटासिने समस्याबाट बच्न सकिन्छ।
✅ विविध प्रयोग: भाडाकुडा मात्र होइन, टेबल, बेसन, ग्यास चुलो आदि पनि सफा गर्न सकिन्छ। कुनै स्क्र्याच नछोड्ने गुणस्तर।
✅ फलफूल र तरकारी सफाइ: तरकारी र फलफूलमा रहेका विषादी र माटो सफा गर्न उपयोगी।
✅ बलियो र टिकाउ: पुन: प्रयोग गर्न सकिन्छ र एकदमै बलियो र टिकाउ छ।
अब आफ्नो सफाइको अनुभवलाई नयाँ स्तरमा पुर्याउन हामीलाई सम्पर्क गर्नुहोस्!

07/07/2026

🦟 लामखुट्टेबाट हैरान हुनुहुन्छ?

अब Rechargeable Mosquito Bat प्रयोग गरेर लामखुट्टेलाई सजिलै नियन्त्रण गर्नुहोस्! ⚡

✅ Rechargeable Battery
✅ Durable Design
✅ प्रयोग गर्न सजिलो
✅ घर, अफिस तथा यात्रा सबैका लागि उपयुक्त

💥 १ पिस मात्र रु. ६९९
💥 २ पिस मात्र रु. १२००
💥रु 100 डेलिभरी चार्ज लाग्नेछ।

🚚 नेपालभर Cash on Delivery उपलब्ध

📩 अर्डर गर्न Inbox गर्नुहोस् वा नम्बर कमेन्ट गर्नुहोस्।

27/06/2026

यदि सामानले भने अनुसार काम गरेन भने नगद फिर्ता ग्यारेन्टी l
टोइलेट बाथरुम बेसिन जाम हटाउने clog remover
Big sale 1 kg price only 799/-
Order Now :: 9802350236
तपाईं टोइलेट बाथरुम बेसिन जाम भएर हैरान हुनुहुन्छ भने हामी ले लिएर आयका छौ Clog Remover
आजै अर्डर गर्नुहोस Clog Remover र ढुक्क हुनुहो.
👉साथै बेसिन, सिङ्क,toilet बाट आउने गन्धबाट पनि मुक्त हुन्छ l
कसरी प्रयोग गर्ने:
2 लिटर पानी उमालने
2 लिटर उमलको पानीमा 200 gm मिलाउनुहोस्
र यसलाई जाममा हाल्नुहोस् l

23/06/2026

New Arrival: Transparent Hook Sticker
Adhesive based and very useful product.
Comes in a pack of 24 pcs. Order yours today!
price Rs 649/-for 24 pcs
price Rs 999/-for 48 pcs
Price Rs 1499 for 60 pcs
सामान अडर गर्न हजुरको नम्बर अनि लोकेसन दिनुहोला।

Address

Kmc-14, Bafal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Perfect Choise Appliances posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share