28/12/2025
१) न्यानो टोपी - घाटी समेत छोप्न मिल्ने
२) भुवा भएको पन्जा - मोबाइल चलाउन समेत मिल्ने
३) चस्मा - दिनमा र राती सधै लगाउन मिल्ने
४) मोजा - न्यानो बाक्लो र लामो साइज मोजा
५) चेष्ट गार्ड - अलिकति पनि हावा नछिर्ने र खल्ती भएको