ijam janga

ijam janga janga bahadur ijam

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई एकता, उत्साह र नयाँ ऊर्जाका साथ भव्य रूपमा सफल पारौँ।परिवर्तन, पुस्तान्तरण र सुदृढ स...
13/09/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई एकता, उत्साह र नयाँ ऊर्जाका साथ भव्य रूपमा सफल पारौँ।परिवर्तन, पुस्तान्तरण र सुदृढ संगठनका लागि हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।
जय नेपाल !
#नेपालीकांग्रेस #१५औंमहाधिवेशन #जयनेपाल #राष्ट्रियता #लोकतन्त्र #समाजवाद #संगठन_सुदृढीकरण

Hami sadhai tapaiko sathama xou@@ gagan thapa  # #🙏🙏🎄🎄Savapati nepali congress We are always with you president Nepali c...
18/08/2026

Hami sadhai tapaiko sathama xou
@@ gagan thapa # #🙏🙏🎄🎄
Savapati nepali congress
We are always with you president
Nepali congress # # #
Jay nepal 🎄 🙏 🇳🇵

हार्दिक श्रद्धाञ्जली !हिमालको उचाइ नाप्ने साहस, असम्भवलाई सम्भव बनाउने सपना र मानव सीमाभन्दा माथि उठेर शिखर चुम्ने अदम्य...
01/08/2026

हार्दिक श्रद्धाञ्जली !
हिमालको उचाइ नाप्ने साहस, असम्भवलाई सम्भव बनाउने सपना र मानव सीमाभन्दा माथि उठेर शिखर चुम्ने अदम्य पाईला रोकिएको छ ।
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) लगायत ज्यान गुमाउनु भएका १० जना साहसी आरोहीको दुःखद निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ !
उहाँहरूले चढ्न खोजेको शिखर जति अग्लो र अप्ठारो थियो, उहाँहरूको साहस र समर्पण पनि त्यत्तिकै अग्लो र अटल भएर सधैं बाँचिरहनेछ। आज उहाँहरूले छोडेर गएको साहस, कीर्ति र प्रेरणाको पदचिह्न हिमालझैँ अविचल र चिरस्थायी रहिरहनेछ ।
यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।
हिमालको काखमा अस्ताएका ती साहसी जीवनहरूलाई भावपूर्ण श्रद्धाञ्जली 🙏🙏

04/07/2026
04/07/2026

Temple # # # #

04/07/2026

Kahile kahi daju vai # # # #@ # # #

Address

Sinamangal 09
Kathmandu

Alerts

Be the first to know and let us send you an email when ijam janga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share