Panch Pokhari Stationery

Panch Pokhari Stationery Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panch Pokhari Stationery, Book shop, Dhaksin dhoka, Kathmandu.

We have all kind of stationery & sport items like tapes, cutters, dispensers and many types of items including pencils lead,my clear bag, binder clips,price stickers, glue sticks and gun, rubber band,sticky notes, gift paper,,scissors, marker pen, etc

तपाईँको काम, हाम्रो जिम्मेवारी…
28/07/2026

तपाईँको काम, हाम्रो जिम्मेवारी…

20/04/2026

# # P.P Stationery🙏🙏
अब पाउनुहोस्
१०० को २ दर्जन कापीमा
Study table सित्तैमा

धमाका अफर ! १०० को २ दर्जन कापी = १ फ्री Study Table!
नयाँ वर्ष २०८३ को खुशीयालीमा P.PStationery को विशेष उपहार। हार्दिक शुभकामना !

“नयाँ वर्ष, नयाँ कक्षा, र नयाँ उपहार ! P.P Stationery Shop मा १०० को २ दर्जन कापी किन्नुहोस्, एउटा आकर्षक Study Table सित्तैमा लैजानुहोस्।

17/04/2026
17/04/2026

#
#
Sansarschool #
#

आदरणीय ग्राहकज्यूहरूलाई नमस्कार 🙏😊हाम्रो पाँच पोखरी स्टेशनरीमा नयाँ शैक्षिक सत्र २०८३ का लागि आवश्यक सबै प्रकारका स्टेशन...
14/04/2026

आदरणीय ग्राहकज्यूहरूलाई नमस्कार 🙏😊

हाम्रो पाँच पोखरी स्टेशनरीमा नयाँ शैक्षिक सत्र २०८३ का लागि आवश्यक सबै प्रकारका स्टेशनरी सामानहरू 📚📖✏️🖊️ धमाधम ल्याउन सुरु गरिएको जानकारी गराउन चाहन्छौँ।
तपाईंहरूको पुरानो, भरपर्दो र विश्वासिलो पसल पाँच पोखरी स्टेशनरीले विगत लामो समय देखि निरन्तर रूपमा ग्राहकज्यूहरूलाई सेवा दिँदै आएको छ। 🤝😊
त्यसैले अब कापी, किताब, पेन, पेन्सिल तथा अन्य स्टेशनरी सामानका लागि अन्त कतै जानु पर्दैन। 🛍️✏️
एकपटक हाम्रो पसलमा आउनुहोस् र आफ्नै विश्वासिलो पसलबाट सजिलै सामान लिनुहोस्। 🙏📚

📍 ठेगाना: दक्षिण डोका 🏪
🙏 धन्यवाद तथा हार्दिक स्वागत छ 😊🌸

🌅 शुभ बिहानी 🙏आदरणीय ग्राहकज्यूहरूलाई नमस्कार 🙏😊हाम्रो पाँच पोखरी स्टेशनरीमा नयाँ शैक्षिक सत्र २०८३ का लागि आवश्यक सबै प...
14/04/2026

🌅 शुभ बिहानी 🙏
आदरणीय ग्राहकज्यूहरूलाई नमस्कार 🙏😊
हाम्रो पाँच पोखरी स्टेशनरीमा नयाँ शैक्षिक सत्र २०८३ का लागि आवश्यक सबै प्रकारका स्टेशनरी सामानहरू 📚📖✏️🖊️ बिकरी बितरन सुरु गरिएको जानकारी गराउन चाहन्छौँ।
तपाईंहरूको पुरानो, भरपर्दो र विश्वासिलो पसल पाँच पोखरी स्टेशनरीले विगत लामो समय देखि निरन्तर रूपमा ग्राहकज्यूहरूलाई सेवा दिँदै आएको छ। 🤝😊
त्यसैले अब कापी, किताब, पेन, पेन्सिल तथा अन्य स्टेशनरी सामानका लागि अन्त कतै जानु पर्दैन। 🛍️✏️
एकपटक हाम्रो पसलमा आउनुहोस् र आफ्नै विश्वासिलो पसलबाट सजिलै सामान लिनुहोस्। 🙏📚
📍 ठेगाना: दक्षिण डोका 🏪
🙏 धन्यवाद तथा हार्दिक स्वागत छ 😊🌸

New year offer
14/04/2026

New year offer

सम्पूर्ण ग्राहक महानुभाहरु, शिक्षक तथा  विद्यार्थी भाइबहिनीहरूमा पाँच पोखरी स्टेशनरी को तर्फबाट  प्रजातन्त्र दिवसको हार्...
19/02/2026

सम्पूर्ण ग्राहक महानुभाहरु, शिक्षक तथा विद्यार्थी भाइबहिनीहरूमा पाँच पोखरी स्टेशनरी को तर्फबाट प्रजातन्त्र दिवसको हार्दिक शुभकामना ।
जनताको अधिकार, स्वतन्त्रता र समानताको रक्षा गर्दै सुन्दर र समृद्ध राष्ट्र निर्माणमा सबै जुटौँ ।
जय राष्ट्रवाद ! 🇳🇵

Address

Dhaksin Dhoka
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Panch Pokhari Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category