Melamchi online

Melamchi online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Melamchi online, Shopping & retail, melamchi, Melamchi.

"मेलम्चीको डिजिटल व्यापारिक गन्तव्य! हामी स्थानीय तथा अनलाइन सेवा प्रदान गर्छौं।
घरबाटै सहज किनमेल र सेवा! मेलम्ची अनलाइन बिजनेस – विश्वासिलो, छिटो, र सुविधाजनक।"घरमै बसेर सेवा, किनमेल, तथा व्यापार प्रवर्द्धनका लागि हामीलाई सम्पर्क गर्नुहोस्!९८०८७८८५००

03/07/2026

यस्तो कन्चन बग्ने मेलम्ची खानेपानीको मुहानमा आज बाढी पस्यो । अब ४ महिना पानी नजाने काठमाडौँ

Baby trycycle For order Whatapps 9841996304
10/05/2026

Baby trycycle
For order
Whatapps 9841996304

मेलम्ची पुल नजिकै बाट इन्द्रावती नदिमा पौडी खेल्ने क्रममा २ जना लाई खोलाले बगाएको छ  । आज मेलम्ची ९ रातमाटेकि अञ्जली गिर...
27/04/2026

मेलम्ची पुल नजिकै बाट इन्द्रावती नदिमा पौडी खेल्ने क्रममा २ जना लाई खोलाले बगाएको छ । आज मेलम्ची ९ रातमाटेकि अञ्जली गिरि बर्ष १८ को र पाँचपोखरी ६ स्यालेको अन्जिता ज्योति बर्ष १४को लाई खोलाले बगाएको हो । गिरिको शव मेलम्ची स्थित बाङे सिमलमुनी फेला परेको छ । ज्योतिको खोजि कार्य भइरहेको छ ।

03/02/2026

मेलम्ची बजार सेरोफेरो ❤️🕉️

02/01/2026

गुफा डाँडा मेलम्ची नगरपालिका वडा नम्बर ९ सिन्धुपाल्चोक

Address

Melamchi
Melamchi
011

Telephone

+9779841996304

Website

Alerts

Be the first to know and let us send you an email when Melamchi online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Melamchi online:

Shortcuts

Share