Flying Feather Film's Production

Flying Feather Film's Production LET'S FLY TOGETHER

कर्णालीका योद्धाहरू ।The warriors from karnali.The real karnali. Photo:-          ゚viralシ
13/06/2026

कर्णालीका योद्धाहरू ।
The warriors from karnali.
The real karnali.

Photo:-

゚viralシ

11/06/2026

कति गाह्रो हुन्छ होला तिनी आमालाइ जव आँखा अगाडी उभिने छोरो एक्कासी विदेशीनु पर्दा । छोरा फर्किदा सम्म आफ्नो सास पनि रहन्छ रहन्न त्यो पनी थाहा हुदैन।

Song: Hirulal

゚viralシ

कर्णालीका दुःख vs  कर्णालीका मान्छे ।को ले जित्ला त अब ?📷: Nepali times       ゚viralシ
09/06/2026

कर्णालीका दुःख vs कर्णालीका मान्छे ।
को ले जित्ला त अब ?

📷: Nepali times

゚viralシ

06/06/2026

छायाँनाथ धामले सवैको रक्षा गरुन।
May Chhayanath Dham protect us all and shower its blessings upon everyone.

Video footages: Samaj Hamal Thakurii

゚viralシ

कर्णालीमा मान्छे मान्छे जेडीयर हिड्ने रेल गाडी कठै मेरो कर्णाली ।Image from kathai song and onlinekhabar.com    ゚viralシ ...
04/06/2026

कर्णालीमा मान्छे मान्छे जेडीयर हिड्ने रेल गाडी
कठै मेरो कर्णाली ।

Image from kathai song and onlinekhabar.com

゚viralシ

01/06/2026

यहि हो हाम्मो कर्णालीको वास्तविकता ....
हामी सुखो रोटी र सिस्नाको सागमै रमाउदा छौ।

Vocal:

゚viralシ

31/05/2026

कठै ...... मेरो कर्णालीमा रेल कहिले आउला त ?

゚viralシ

Beauty of karnali 🥰कर्णालीको सुर्न्दता 🥰📷:- ?     ゚    ゚viralシ
30/05/2026

Beauty of karnali 🥰
कर्णालीको सुर्न्दता 🥰

📷:- ?

゚ ゚viralシ

26/05/2026

म नेपाली हुनुमा गर्व लाग्छ।
I am proud to be Nepali.

voice:

Thank you ROMR🙏
26/05/2026

Thank you ROMR🙏

Congratulations🎉: कुनै समय भिडियो बनाउन अरूको क्यामेरा भाडामा माग्नुपर्ने बाध्यता र प्राविधिक ज्ञानको अभाव झेलिरहेका मुगुका युवाहरू आज अन्तर्राष्ट्रिय विजेता बनेका छन्। युट्युब र डिजिटल माध्यमको सही सदुपयोग गर्दै आफैँ फिल्म बनाउन सिकेका उनीहरूद्वारा निर्मित Short Film ‘HAPPINESS’ ले नेपालमा आयोजित 'कर्णाली इन्टरनेसनल फिल्म फेस्टिभल' मा ‘Best Short Film’ र भारतमा समेत ‘Best International Short Film’ को प्रतिष्ठित अवार्ड जितेको छ। निर्देशक शैलेश हमालको नेतृत्वमा छायाँकार उब्जन विक, सम्पादक सुमन कुमार शाही, फोली आर्टीस्ट डबल बि.क, कास्टिङ राजेन्द्र शाही, बाल कलाकार अस्मिता हमाल लगायतको टोलीले तयार पारेको यस चलचित्रको ऐतिहासिक उपलब्धिसँगै कर्णालीका लुकेका मौलिक कथाहरूलाई विश्व बजारसम्म पुर्‍याउन आगामी दिनमा नयाँ पुस्ताका सर्जकहरूलाई ठुलो प्रेरणा मिलेको छ।

तपाईंहरूको यो सफलताले प्रमाणित गरिदिएको छ कि, इच्छाशक्ति र प्रतिभा भए भूगोलको विकटताले सफलतालाई रोक्न सक्दैन।
सिङ्गो टिमप्रति न्यानो आदर र सम्मान! 🙏❤️


Address

Mugu
21100

Alerts

Be the first to know and let us send you an email when Flying Feather Film's Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share