MCI Copperware

MCI Copperware MIC Copperware, formerly Meriya Copper Industries, crafts premium copper products since 2008.

"रक्षाबन्धनको पावन अवसरमा प्रेम, स्वास्थ्य र आपसी सद्भावना कायम रहोस् भन्ने शुभकामना। 🪢✨    "
09/08/2025

"रक्षाबन्धनको पावन अवसरमा प्रेम, स्वास्थ्य र आपसी सद्भावना कायम रहोस् भन्ने शुभकामना। 🪢✨ "

20/07/2025

Gym जानुहुन्छ, supplements खानुहुन्छ… तर पानी चाहिँ कस्तो बोतलमा पिउनुहुन्छ ?




14/04/2025

“परम्परा र हस्तकला हाम्रो पहिचान” भन्ने नाराका साथ नयाँ वर्ष २०८२ को पावन अवसरमा, मेरिया कपरवेयर सम्पूर्ण सम्माननीय ग्राहकवर्ग र शुभेच्छुकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछ।

यो नयाँ वर्ष तपाईं र तपाईंका प्रियजनहरूका लागि समृद्धि, स्वास्थ्य र सफलताको उज्यालो बिहान लिएर आओस्।

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!

Wishing You a Happy Ghatasthapana from MIC Copperware!As Dashain begins with the auspicious occasion of Ghatasthapana, M...
03/10/2024

Wishing You a Happy Ghatasthapana from MIC Copperware!

As Dashain begins with the auspicious occasion of Ghatasthapana, MIC Copperware sends heartfelt greetings to all our customers and well-wishers. This day symbolizes the start of new opportunities, growth, and the promise of prosperity. May Dashain fill your lives with peace, harmony, and success.

Let’s embrace this festive season with hope and the strength to achieve our goals.

माघे संक्रान्ति को शुभकामना !
15/01/2023

माघे संक्रान्ति को शुभकामना !

01/01/2023

Wishing you strength to follow your dreams!
Happy New Year 2023

पानी पिउन को लागी तामा को प्रयोग गर्नाले स्वास्थमा गर्ने सयौं  फाइदाहरु स्वास्थ विशेषज्ञ तथा बैज्ञानिक ले प्रमाणित गरि स...
26/04/2022

पानी पिउन को लागी तामा को प्रयोग गर्नाले स्वास्थमा गर्ने सयौं फाइदाहरु स्वास्थ विशेषज्ञ तथा बैज्ञानिक ले प्रमाणित गरि सकेको छन।
आज तपाईं थप नयाँ कुरा थाहा पाउनु हुनेछ ।

हामी नेपालीलाई चिनाउने हाम्रै उत्पादन ।👉️बस्तु को नाम:-पाथी 👉️मुल्य:-३,५००/-हामीले अहिलेका आधुनिक नापतौल का सामाग्रीहरु ...
25/04/2022

हामी नेपालीलाई चिनाउने हाम्रै उत्पादन ।
👉️बस्तु को नाम:-पाथी 👉️मुल्य:-३,५००/-
हामीले अहिलेका आधुनिक नापतौल का सामाग्रीहरु नहुने समय मा माना, पाथी बाट नाप तौल को काम गर्थो।हाम्रो समाज मा चलिआएको अइचोपइचो प्रथा होस अथवा हामीले उत्पादन गरेको अन्न खरिदबिक्री तथा उत्पादनलाई मापन गर्न प्रयोग हुन्छ।
अब हामीले बजार मा ल्याएका छौँ नेपाली कच्चा
पदार्थ र नेपाली सीप बाट निर्मित नेपाली उत्पादन।
खरिद गर्न को लागी :-९८४८९७७२७४
email:[email protected]
नोट:-हाम्रा उत्पादन नेपाल भरि डेलिभर गरिन्छ।




जब तपाईं आफ्नो सेवा मा ध्यान दिनु हुनु,तब तपाई आफ्नो ग्राहक गुमाउनु हुने छ।Contact us:-meriyacopperindustries@gmail.com ...
24/04/2022

जब तपाईं आफ्नो सेवा मा ध्यान दिनु हुनु,तब तपाई आफ्नो ग्राहक गुमाउनु हुने छ।

Contact us:[email protected]






Upcoming new products.👇👇
21/02/2022

Upcoming new products.👇👇




Address

Sani Bheri Rural Municipality 3 Pul Bajar
Musikot

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 07:00 - 05:00

Alerts

Be the first to know and let us send you an email when MCI Copperware posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share