Oxford Pustak Pasal

Oxford Pustak Pasal All Publications Books

आदरणीय अभिभावक वर्ग, शिक्षक शिक्षिका, कर्मचारी एवम् प्रिय विद्यार्थीहरु नमस्कार 🙏🙏                                      ...
28/07/2024

आदरणीय अभिभावक वर्ग, शिक्षक शिक्षिका, कर्मचारी एवम् प्रिय विद्यार्थीहरु नमस्कार 🙏🙏 माध्यमिक तह कक्षा ११ र १२ का नयाँ पाठ्यक्रममा आधारित सम्पूर्ण प्रकासनका सबै पुस्तकहरु (बुकहरु)एकै ठाउँमा पाईन एक मात्रै पसल अक्सफोर्ड पुस्तक पसल क्याम्पसचोक बेनीमा आई पुगेको हुदा बिशेष सहुलियत दर (छुटमा ) लिनुहुन अनुरोध गर्दछु।
अक्सफोर्ड पुस्तक पसल क्याम्पसचोक, बेनी, म्याग्दी। सम्पर्क नम्बर:- ☎️ ०६९-५२०९२९, 📱९८५१० ९२७१२, ९८४९१८८४७७

BBS 1st Year!! TU SOLUTIONS!! AVILABE!! सम्पूर्णमा नमस्कार 🙏                                                            ...
24/02/2024

BBS 1st Year!! TU SOLUTIONS!! AVILABE!!
सम्पूर्णमा नमस्कार 🙏 नमुना प्रश्नपत्रको उत्तर,पुर्ण रुपमा नयाँ पाठयक्रममा आधारित, परिक्षामा उपयोगी, बिगत बर्षहरुका प्रश्नपत्र समाबेश गरिएको बिबिएस प्रथम बर्षका TU Solution हरु अक्सफोर्ड पुस्तक पसल क्याम्पसचोक बेनि बाट बिशेष छुटमा बिक्री वितरण भएको ब्यहोरा जानकारी गराउदछौ।

Hamro Patro 2081
22/02/2024

Hamro Patro 2081

सनातन देखि चल्दै आएको धर्म, संस्कृति, मानव सभ्यताको विकास अनुभवमा खारिएका धुरन्धर विद्वान एवम अग्रजहरुले लेख्नु भएका शास...
21/02/2024

सनातन देखि चल्दै आएको धर्म, संस्कृति, मानव सभ्यताको विकास अनुभवमा खारिएका धुरन्धर विद्वान एवम अग्रजहरुले लेख्नु भएका शास्त्रहरुले हाम्रो आँखा खोल्न सक्छ र हामीलाई सहि मार्गमा हिड्न अभिप्रेरित गर्न सक्छ। यस्तै विविध धार्मिक पुस्तकहरु हामी माझ उपलब्ध भएको ब्यहोरा अवगत गराउदछु।
पुस्तक अर्डरको लागि :-
अक्सफोर्ड पुस्तक पसल क्याम्पसचोक बेनी म्याग्दी।
☎️069-520929 📱9851092712,9849188477

बिगतका बर्षहरुमा उत्कृष्ट नतिजा दिलाउन सफल लोकसेवा तैयारी गर्ने साथिहरुका लागि सञ्जिवनी बुटि सरह रहेका goodwill publicat...
21/02/2024

बिगतका बर्षहरुमा उत्कृष्ट नतिजा दिलाउन सफल लोकसेवा तैयारी गर्ने साथिहरुका लागि सञ्जिवनी बुटि सरह रहेका goodwill publication बाट प्रकाशित सम्पुर्ण पुस्तकहरु हामी कहा उपलब्ध भएको हुदा एकपटक सेवा गर्ने मौका अवश्य दिनु होला !
अक्सफोर्ड पुस्तक पसल क्याम्पसचोक बेनी म्याग्दी।
सम्पर्क ☎️०६९-५२०९२९ 📱९८५१०९२७१२ र ९८४९१८८४७७

SEE Grade 10 Self Study Book!!Avilabe Now!! Hurry Up!! Learn!! Practice!!
20/02/2024

SEE Grade 10 Self Study Book!!
Avilabe Now!! Hurry Up!! Learn!! Practice!!

Hurry Up !! Class12 !! Learn!! Practice!!Avilabe Now!!Contact Us : 069520929
20/02/2024

Hurry Up !! Class12 !! Learn!! Practice!!
Avilabe Now!!
Contact Us : 069520929

सम्पुर्ण सरहरुमा नमस्कार 🙏 नयाँ शैक्षिकसत्र २०८०/८१ को लागि रिडमोर पब्लिकेसन्सका उत्कृष्ट लेखक द्वारा प्रकाशित बुकहरुको ...
20/02/2024

सम्पुर्ण सरहरुमा नमस्कार 🙏 नयाँ शैक्षिकसत्र २०८०/८१ को लागि रिडमोर पब्लिकेसन्सका उत्कृष्ट लेखक द्वारा प्रकाशित बुकहरुको नमुना प्रतिका लागि अक्सफोर्ड पुस्तक पसल क्याम्पसचोक बेनीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।
MATHEMATICS
SOCIAL EDUCATION
HEATH AND POPULATION

सम्पूर्ण शिक्षक,बिद्यार्थी तथा अभिभावक ज्युहरुमा नमस्कार 🙏                       कक्षा १० मा पढिरहेका विद्यार्थीहरुका ला...
10/02/2024

सम्पूर्ण शिक्षक,बिद्यार्थी तथा अभिभावक ज्युहरुमा नमस्कार 🙏 कक्षा १० मा पढिरहेका विद्यार्थीहरुका लागि SEE Exam मा राम्रो नतिजाको अपेक्षा साथ तयार गरिएको Compulsory Mathematics 55 set model question, Compulsory Mathematice SEE म्यानुअल बिशेष छुटमा अक्सफोर्ड पुस्तक पसल क्याम्पसचोक बेनीमा बिक्रीवितरण भएको ब्यहोरा अवगत गराउदछु।

Address

Beni Myagdi
Myagdi
OXFORD

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+97769520929

Website

Alerts

Be the first to know and let us send you an email when Oxford Pustak Pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category