17/04/2026
आमाको मुख हेर्ने औंसीको पावन अवसरमा शुभ सन्तोषी स्टोरको तर्फबाट सबैमा हार्दिक शुभकामना! 🙏✨
आज हाम्रो स्टोरमा आमा र महिला ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ।
💰 अफर: आज १०० रुपैयाँको सामान खरिद गर्दा ५% छुट पाउनुहोस्!
📍 ठेगाना: बर्दघाट १२, जहदा
यस्तै नयाँ अफर र जानकारीका लागि हाम्रो पेजलाई Like र Follow गर्न नबिर्सिनुहोला। आफ्नो सुझाव Comment मा लेख्नुहोस्! ❤️
Suv Santoshi Store