Nepalibazzar. com

Nepalibazzar. com भ्रष्टाचारको अन्त्य,मुलुकमा सुशासन अनि परिवर्तन 🙏🔔🇳🇵

हामीले जित्छौ अनि हार्ने छुट पनि छैन 🙏🔔🇳🇵
20/05/2025

हामीले जित्छौ अनि हार्ने छुट पनि छैन 🙏🔔🇳🇵

30/04/2025

जय लमजुङ 🇳🇵जय घण्टी 🔔🙏

आउनुहोस देश परिवर्तन गर्न,पहिला आफुलाई परिवर्तन गरौं 🙏🔔🇳🇵@अमृत रानाभाटAshok Sapkota Dharma K.C
05/03/2025

आउनुहोस देश परिवर्तन गर्न,पहिला आफुलाई परिवर्तन गरौं 🙏🔔🇳🇵@अमृत रानाभाटAshok Sapkota Dharma K.C

आफ्नो प्रदेश अनि देश विकास को लागी यसपाली को भोट  घन्टी मा🇳🇵🙏
16/11/2022

आफ्नो प्रदेश अनि देश विकास को लागी यसपाली को भोट घन्टी मा🇳🇵🙏

मङ्सिर ४ नजिकिँदै जाँदा देश घण्टीमय भएको छ । देशै भर जहाँ पनि घण्टी बाहक उम्मेदवार लाइ साथ र सपोर्ट उस्तै छ । हरेक उमेर समुहले दिनु भएको माया मङ्सिर ४ मतको रूपमा मतपेटिकामा समेटिनेमा हामी ढुक्क छौ । मङ्सिर ४ गते भोट दिने बेला एक मिनेट सोचौ ।
कस्लाई भोट दिँदा देश समृद्ध बन्छ , कस्लाई भोट दिँदा देश लुटिन बाट जोगिन्छ , कस्लाई भोट दिँदा आफन्तकै पोल्टो भर्ने काम बन्द हुन्छ, कस्लाई भोट दिँदा जनताको सेवक भएर काम गर्छ , कस्लाई भोट दिँदा आफू लाई शासक ठान्दैन । यी र यस्तै प्रश्नको उत्तर खोज्नुहोस् अनि निर्धक्क भोट दिनुहोस् । तपाईँको गोप्य १ मतले परिवर्तन सम्भव छ । मङ्सिर ४ घण्टीमा मतदान ।

Address

Pokhara
9816134842

Alerts

Be the first to know and let us send you an email when Nepalibazzar. com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalibazzar. com:

Share