18/08/2026
आज अन्तिम दिन हो कतै छुट्नु होला है !!! ............
August 22 शनिवार हुने J-cert Test को online Application लिने काम धमाधम भैरहेको सबैमा सहर्श जानकारी गराउदछौ ।
समयमै परिक्षा फारम भरि ढुक्क हूनुहोस !!!
🗓 Exam Date: August 22 (शनिवार)
🕛 Deadline: August 18 (राति ११:५९ बजे सम्म )
Online को माध्यमबाट फारम अहिले धमाधम लिने काम भैरहेको छ , ढिला नगर्नुहोस्!
👉 For Individual/Student :
🔗 https://online.j-certnepal.com/sign-up
👉 For Group/Agent :
🔗 https://online.j-certnepal.com/admin/login
📌 form भर्दा वा नयाँ ID Create गर्नु परेमा वा अन्य कुनै कुरा सोध्नु परेमा निम्नलिखित माध्यमबाट सम्पर्क गर्न सक्नुहुनेछ |
📞 071-591584 | 📱 Viber/WhatsApp: 9765571900