Narayani Stationery

Narayani Stationery Book Stationery and sports Item Available

02/06/2026

शिक्षक सेवा आयोग आधारभुत तह को तयारिका लागि गुडविल प्रकाशन द्वारा प्रकाशित कृष्ण प्रसाद सुवेदी र टंक के सि द्वारा लिखित पुस्तक हामी कहाँ उपलब्ध छ यदि तपाइहरुलाइ चाहिएमा हामिलाइ समपर्क गर्नुहोस ।
थप जानकारी तथा अर्डरका लागि
नारायणी स्टेशनरी
श्रीनगर सल्यान
सम्पर्क नम्बर
9857821338
9851429338

शिक्षक सेवा आयोग आधारभुत तह को तयारिका लागि गुडविल प्रकाशन द्वारा प्रकाशित कृष्ण प्रसाद सुवेदी र टंक के सि द्वारा लिखित ...
02/06/2026

शिक्षक सेवा आयोग आधारभुत तह को तयारिका लागि गुडविल प्रकाशन द्वारा प्रकाशित कृष्ण प्रसाद सुवेदी र टंक
के सि द्वारा लिखित पुस्तक हामी कहाँ उपलब्ध छ।यदि तपाइहरुलाइ चाहिएमा हामिलाइ समपर्क गर्नुहोस ।
थप जानकारी तथा अर्डरका लागि
नारायणी स्टेशनरी
श्रीनगर सल्यान
सम्पर्क नम्बर
9857821338
9851429338

📚 कक्षा  ८ का  BLE का विद्यार्थीहरूका लागि अत्यन्तै उत्कृष्ट पुस्तक ! 📚​के तपाईंलाई गणित (Mathematics) विषय गाह्रो लाग्छ...
02/06/2026

📚 कक्षा ८ का BLE का विद्यार्थीहरूका लागि अत्यन्तै उत्कृष्ट पुस्तक ! 📚

​के तपाईंलाई गणित (Mathematics) विषय गाह्रो लाग्छ? अथवा परीक्षामा उत्कृष्ट अङ्क ल्याउनका लागि एउटा भरपर्दो प्राक्टिस बुकको खोजीमा हुनुहुन्छ?

​अब चिन्ता छोड्नुस्! हामी कहाँ आइसकेको छ– "GOODWILL BLE MATHEMATICS PRACTICE BOOK"। लेखक Tulsi Ram Pandey द्वारा लिखित यो पुस्तक कक्षा ८ र BLE परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि एउटा "Self Learning Module" हो।

​✨ यस पुस्तकका मुख्य विशेषताहरू:

​🎯 Strict CDC Specification Grid: पाठ्यक्रम विकास केन्द्र (CDC) को पछिल्लो नयाँ ग्रिड र मार्गनिर्देशनमा पूर्ण रूपमा आधारित।

​🌍 सातै प्रदेशका लागि उपयुक्त: नेपालका सबै प्रदेशका विद्यार्थीहरूलाई लक्षित गरी विशेष रूपमा तयार पारिएको।

​💬 Dual Medium: अंग्रेजी र नेपाली (English & Nepali) दुवै माध्यमका विद्यार्थीहरूले सजिलै बुझ्न सक्ने गरी सामग्रीहरू राखिएको।

​👨‍🏫 Resource Material: विद्यार्थीहरूका लागि मात्र नभई शिक्षकहरूका लागि पनि उत्तिकै उपयोगी सन्दर्भ सामग्री।

​🏆 Best Selling Practice Book: नेपालभरिका विद्यार्थीहरू माझ अत्यधिक रुचाइएको र विश्वास गरिएको पुस्तक।

​🎯 परीक्षाको डरलाई भगाउनुस्, आजैदेखि स्मार्ट प्राक्टिस सुरु गर्नुस्!

​तपाईंको आफनै पुस्तक पसल नारायणी स्टेशनरी मा यो पुस्तक उपलब्ध भइसकेको छ। आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् र परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्नुहोस्। 💪💯

​📞 थप जानकारी वा अर्डरका लागि:
नारायणी स्टेशनरी
श्रीनगर,सल्यान
फोन नम्बर :- 9851429338,9857821338

​ बुक

📚 कक्षा ५ का बिध्यार्थी भाइबहिनिहरु, के परीक्षाको तयारी सुरु गर्ने सोचमा हुनुहुन्छ? 📚​अब परीक्षाको टेन्सन छोड्नुस्! हामी...
02/06/2026

📚 कक्षा ५ का बिध्यार्थी भाइबहिनिहरु, के परीक्षाको तयारी सुरु गर्ने सोचमा हुनुहुन्छ? 📚

​अब परीक्षाको टेन्सन छोड्नुस्! हामी लिएर आएका छौँ परीक्षामा उत्कृष्ट अङ्क ल्याउन मद्दत गर्ने एकदमै उपयोगी पुस्तक– "NIRANTAR 15 SETS (Class 5)"।

​तस्बिरमा देखाइए जस्तै, यस एउटै पुस्तकमा तपाईंले परीक्षाका लागि चाहिने सबै सामग्री पाउनुहुनेछ:

​🎯 यो पुस्तक किन पढ्ने?

​105 Question Sets: धेरै भन्दा धेरै अभ्यास गरेर पर्फेक्ट बन्ने मौका!

​Specification Chart: कुन पाठबाट कस्ता प्रश्न आउँछन्, सजिलै बुझ्न सकिने।

​Unitwise Important Questions: परीक्षामा झुक्काउन सक्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्ग्रह।

​सबै विषय एउटैमा: नेपाली, English, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य तथा सिर्जनात्मक कला, र Computer Science।

​नयाँ पाठ्यक्रम (२०८३) मा आधारित यो पुस्तक आजै तपाइहरुको भरपर्दो पुस्तक पसल नारायणी स्टेशनरी श्रीनगर बाट् लिनुहोस र आफ्नो तयारीलाई अरूको भन्दा अगाडि बढाउनुहोस्! 💪✨
सम्पर्कका लागि :-नारायणी स्टेशनरी
ठेगाना :- श्रीनगर सल्यान
सम्पर्क नम्बर :-9851429338,9857821338

📚 कक्षा ८ का विद्यार्थीहरूका लागि "BLE 10 SET MODEL QUESTION" एक अत्यन्त उपयोगी पुस्तक आइपुगेको छ।✍️ करुधारा प्रकाशन लि....
28/05/2026

📚 कक्षा ८ का विद्यार्थीहरूका लागि "BLE 10 SET MODEL QUESTION" एक अत्यन्त उपयोगी पुस्तक आइपुगेको छ।
✍️ करुधारा प्रकाशन लि. द्वारा प्रकाशित यो पुस्तकले विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी बनाउनेछ।
✨ यस मोडल प्रश्नपत्रले परीक्षाको तयारीमा महत्वपूर्ण भूमिका खेल्छ।
💡 यसबाट विद्यार्थीहरूले परीक्षामा सोधिने प्रश्नहरूको ढाँचा र कठिनाई स्तर बुझ्न पाउनेछन्।
💯 यस पुस्तकको अभ्यासले आत्मविश्वास बढाउने र उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्नेछ।
👍 सम्पूर्ण विद्यार्थीहरूलाई यो पुस्तक अध्ययन गर्नका लागि अनुरोध गर्दछौ।
👍यदि तपाइहरुलाइ फुटकर तथा होलसेलमा आब्स्यक परेमा हामिलाइ सम्झिनुहोस।

sets

शिक्षक सेवा आयोग आधारभुत तह (प्राथमिक तह/निम्न माध्यामिक तह ) प्रथम चरण तयारिका लागि ५५ सेट प्रश्नोत्तर पुस्तक आइपुगेको ...
27/05/2026

शिक्षक सेवा आयोग आधारभुत तह (प्राथमिक तह/निम्न माध्यामिक तह ) प्रथम चरण तयारिका लागि ५५ सेट प्रश्नोत्तर पुस्तक आइपुगेको छ ।
सम्पर्कका लागि
नारायणी स्टेशनरी
९८५१४२९३३८

अस्मिता प्रकाशन द्वारा प्रकाशित बि.बि.एस प्रथम बर्ष  (BBS First year)को नेपाली माध्यम (Nepali medium) र अंग्रेजि माध्यम(...
26/05/2026

अस्मिता प्रकाशन द्वारा प्रकाशित बि.बि.एस प्रथम बर्ष (BBS First year)को नेपाली माध्यम (Nepali medium) र अंग्रेजि माध्यम(English Medium)का 2083 का लागि Tu Solution हामी कहाँ उपल्ब्ध छन यदि तपाइहरुलाइ चाहिएमा हामिलाइ सम्झिनुहोस ।डेलिभरिको पनि सुबिधा छ ।सम्पर्कका लागि
नारायणी स्टेशनरी
श्रीनगर सल्यान
9851429338

कक्षा ५ को सम्पुर्ण बिषयका शिक्षक निर्देशिका(Teacher Guides) हामी कहाँ उपल्ब्ध छ ।यदि चाहिएमा हामिलाइ सम्झिनुहोस।सम्पर्क...
09/05/2026

कक्षा ५ को सम्पुर्ण बिषयका शिक्षक निर्देशिका(Teacher Guides) हामी कहाँ उपल्ब्ध छ ।यदि चाहिएमा हामिलाइ सम्झिनुहोस।
सम्पर्क का लागि
Narayani Stationery (नारायणी स्टेशनरी)
श्रीनगर,सल्यान
9851429338

कक्षा ४ को सम्पुर्ण बिषयका शिक्षक निर्देशिका(Teacher Guides) हामी कहाँ उपल्ब्ध छ ।सम्पर्क का लागि Narayani Stationery (न...
09/05/2026

कक्षा ४ को सम्पुर्ण बिषयका शिक्षक निर्देशिका(Teacher Guides) हामी कहाँ उपल्ब्ध छ ।
सम्पर्क का लागि
Narayani Stationery (नारायणी स्टेशनरी)
श्रीनगर,सल्यान
9851429338

कक्षा ७ को सम्पुर्ण बिषयका शिक्षक निर्देशिका(Teacher Guides) हामी कहाँ उपल्ब्ध छ ।सम्पर्क का लागि Narayani Stationery (न...
09/05/2026

कक्षा ७ को सम्पुर्ण बिषयका शिक्षक निर्देशिका(Teacher Guides) हामी कहाँ उपल्ब्ध छ ।
सम्पर्क का लागि
Narayani Stationery (नारायणी स्टेशनरी)
श्रीनगर,सल्यान
9851429338

Address

Sharada Municipality, 1 Sh*talpati
Salyan
9779857821338

Alerts

Be the first to know and let us send you an email when Narayani Stationery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Narayani Stationery:

Shortcuts

Share

Category