29/07/2026
#लोकेसन: #गुराँस-२, #कटारी, #उदयपुर
उदयपुरको कटारी (गुराँस2 मा अवस्थित 'Feel Good Sports Academy' एउटा अत्याधुनिक खेलकुद केन्द्र हो। यहाँ अन्तर्राष्ट्रिय मापदण्डको ७०×१२० फिटको आउटडोर फुटसल ग्राउन्ड, रात्रिकालीन खेलका लागि फ्लडलाइट, र बालबालिकाहरूका लागि विशेष फुटबल प्रशिक्षण (Academy) को व