17/03/2025
हुन त अहिलेको केही नालाक नेताहरुले गर्दा गणतन्त्र भन्दा राजतन्त्र नै ठिक होला कि भन्ने केही साथीहरूलाई लाग्नु स्वभाविक हो तर साथीहरु गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन र राजाको पालामा नेपाली जनताको जीवन स्तर राम्रो हुदै होइन है।नपत्याए तपाईंले आफ्नो गाउँमा गाडी कहिले पुगेको थियो र बिजुली कहिले देखि बल्न शुरु भएको याद गर्नु होला या तपाईं राजतन्त्र गएपछि जन्मेको हो भने आफ्नो परिवारको अग्रजहरु या गाउँलेहरुलाई सोध्नु होला उत्तर पाईहल्नु हुन्छ ।