IGA X-Press Adelaide ST.

IGA X-Press Adelaide ST. we are proud to be an independent retailer, supporting my local community.

चाड  पर्व नजिकिए संगै घर परिवारको याद, गाउँ-ठाउँ को न्याश्रो ती पर्वहरुको उमंग सम्झिएर त्यसैगरी निधार भरी सप्तरंङ्गी टीक...
02/11/2021

चाड पर्व नजिकिए संगै घर परिवारको याद, गाउँ-ठाउँ को न्याश्रो ती पर्वहरुको उमंग सम्झिएर त्यसैगरी निधार भरी सप्तरंङ्गी टीका, घाटिमा सयपत्री र मखमली फुलको माला उसैगरी दाजुभाइको बाधा अड्चन हटाईदिन फुटाउने ओखर मिश्रित भाईमसला को सामानहरु सम्झिरहनु भएको छ ? छ भने, आउनुहोस् हामिहरु जहाँ छौँ उहीँ रमाउँ, हाम्रो संस्कृतिलाई उस्तै मौलिकता पुर्बक नै मनाँउ त्यसैले यो रङ्गिन उल्लास र उमंगको पर्वलाई उस्तै मौलिक उस्तै रङ्गिन बनाईरहन हामि (IGA Xpress Adelaide St) परिवार यहाँहरु माझ शुभदिपावलीको असिमीत शुभकामना व्यक्त गर्दै तिहार लक्षित सेवाहरु
#सप्तरंङ्गी टीका
#फुलका_मालाहरु
#भाई_मसला
र तिहारका सम्पुर्ण सामानहरु सहजता पुर्बक उपलब्ध गराईरहेका छौँ।

***Pricing***
Bhai masala set big-$25
Bhai masala set kids$10
Mala set(2*Mala, Tika set and lemon)$10
Extra Mala with any above set $2.50ea.

IGA Xpress Adelaide St,
363 Adelaide St Brisbane, Student One Building.

Address

363 Adelaide Street
Brisbane City, QLD
4000

Opening Hours

Monday 6am - 10pm
Tuesday 6am - 10pm
Wednesday 6am - 10pm
Thursday 6am - 10pm
Friday 6am - 10pm
Saturday 6am - 10pm
Sunday 6am - 10pm

Telephone

0738395705

Website

Alerts

Be the first to know and let us send you an email when IGA X-Press Adelaide ST. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share