Rameshchettri

Rameshchettri news

10/09/2022
10/09/2022
10/09/2022
10/09/2022

पाङ ल्हाब्सोल पर्वको शुभ अवसरमा सिक्किमे जनतालाई सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले दिनुभयो शुभकामना !!

पाङ ल्हाब्सोल पर्वको शुभ अवसरमा सिक्किमे जनतालाई सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । यो पर्व सिक्किमेली जनता बीच एकता र भ्रातृत्वको प्रतीक हो र ऐतिहासिक रूपमा,यस दिनले काबी लुङ्चोकमा लेप्चा र भोटिया समुदायहरूमा भाइचाराको सन्धिको स्मरण गर्ने बताउनुभएको छ । यो सिक्किमको एक अद्वितीय पर्व हो जुन सिक्किमको संरक्षक देवताको रूपमा कञ्चनजंगाको अभिषेकको सम्झनामा वार्षिक रूपमा मनाइने पनि जानकारी दिनुभएको छ । यस विशेष दिनमा,म सिक्किमलाई अनन्त शान्तिको आशीर्वाद दिन र प्रगति र समृद्धिको मार्गमा मार्गदर्शन गर्न हाम्रो संरक्षकका रूपमा रहेका देवतालाई प्रार्थना गर्दछु भनी सम्माननीय मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजबाट दिनुभएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
एसकेएम प्रचारप्रसार शाखा

09/09/2022

👏👏👏

09/09/2022

major salute

18/04/2022
12/03/2022

Breaking News Five Sitting Panchayat Official Joined SKM Party !!!

Today On, 12:03:2022

Five Sitting Panchayat of Menrongong GPU, has Left SDF Party and Officially Joined SKM Party at Honourable Minister /Area MLA Shri Karma Loday Bhutia's Official resident.

The Names of Sitting Panchayats those who joined SKM Party as Under _

1.Smt Zangmu Lepcha ( Panchayat President ).
2.Shri Passang Tenchi Lepcha (Vice_President )
3.Shri Lakchung Lepcha ( Panchayat Membe ).
4.Shri Katuk Lepcha ( Panchayat Member ).
5 Smt Narim Lepcha ( Panchayat Member ).

The Concept of Inclusive Politics of Our Dynamic Leader, Honourable President of SKM Party Cum Chief Minister Shri Prem Singh Tamang Golay. Honourable Minister and his Spouse Smt Chokpa Ethenpa has warmly welcomed them by Offering Khadas.

Via SKM Official Kabi Lungchok Constituency

Address

Ramesh Chettri Tadong Mw, 31NH
Gangtok
737102

Website

Alerts

Be the first to know and let us send you an email when Rameshchettri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share