D M T Entreprises menajment company mahendar parsad joshi labour supply

  • Home
  • India
  • Mysore
  • D M T Entreprises menajment company mahendar parsad joshi labour supply

D M T Entreprises menajment company mahendar parsad joshi labour supply hi frn good morning

 # #प्रत्येक नारी पुरुषले पढ्न जरुरी छ बिशेष समाजमा घटिरहेको यथार्तलाई.. प्रेम,रोम्यान्स,मिलन,बिछोड,मनोविज्ञान,सद्भाब तथ...
31/10/2019

# #प्रत्येक नारी पुरुषले पढ्न जरुरी छ बिशेष समाजमा घटिरहेको यथार्तलाई.. प्रेम,रोम्यान्स,मिलन,बिछोड,मनोविज्ञान,सद्भाब तथा सरल भाषाले सम्रिश्रन गरी उपन्यास द्रारा जस्ताको तस्तै चित्रण गर्न खोजिएको यस उपन्यास पढे पछी प्रेम गर्ने सबैले कथाका पात्र आफैलाई पाउनेछन्न....

# #कृयया कुनै शब्दहरु शुद्ध नभएको खण्डमा क्षमाप्रार्थी छु । 🙏⚘⚘

(धुम्रपान एवं मादक पदार्थ स्वास्थ्यका लागी हानिकारक छ । )

मेसेज झंण्डै दुई सयको हाराहरीमा रहेछन्न त्यसै मध्य आँखा कुशुम क्षेत्री नियाल्दै बुढी औंलाले मोबाईल घिसारीरहे बल्ल तल्ल भेटियो एसेप्ट गरे आठ दश ओटा मेसेज रहेछन्न पढ्न थाले.....

लेखिएको थियो
सँगित जि तपाई त कथा राम्रो लेख्नुहुदो रहेछ दुई चार ओट उपन्यास पढेको थिए के तपाई मेरो बेथालाई तपाईको लेखमा उत्तार्न सक्नु हुन्छ...? ......... उस्को मेसेज देखेर के प्रतिउत्तर दिउजै भो...

रिप्लाईमा केबल एत्ति जबाफ फर्काईदिए म त लेख्ने मान्छे यदी तपाईको कथाले समाजलाई कुनै सतमार्ग तर्फ डोर्याउछ भने किन नलेखु.... सुनाउनुस न है......

उ आफ्नो बेथा सुनाउन आतुर थिई तर समय बेस्तताका कारण सुन्ने अवसर पाएको थिईन झंण्डै हप्तौ दिन पछी शंनिबार पारेर आफैले मेसेन्जरमा कल गरे....

उ एक एक गर्दै आफ्नो जिबन भोगाई सुनाईरहेकी थिई म सुनसान सुनिरहेको थिए बेला बेला उ सुँक सुँकाउथी आफ्नो कथा भन्दै गर्दा त कहिले खित्का छोडेर हाँस्थि उस्को कथानै यस्तै थियो कहिले रुवाउने खाल्का त कहिले हँसाउने खाल्का झंण्डै दुई घँण्टाको अंन्तराल पछी उस्को र मेरो भलाकुशारी टुङ्गियो उस्ले त सारा बेदना सनाई केही रात पक्कै मिलेको आभाष सम्म गरि अब पालो मेरो थियो शब्दमा,उपन्यासमा कसरि लेख्ने बढो सोचमा परे..... लाग्छ संसारको सबै भन्दा गार्ह्रो कामनै शब्दको उत्खण्ड गर्नु हो झणै अरुको जिबनी लेख्न त अशामायीक पक्ष लाग्छ....

न त आफ्नो भोगाई हो न त जिबनीनै लेख्दै गर्दा न त कतै मोड्न मिल्ने न त कनै छोड्न मिल्ने जस्ताको तस्तै लेख्न सारै गार्ह्रो उस्को जिबनको भोगाई त सुने अब लेख्नु पनी त पर्ने थियो मैले दिन, हप्ता, महिना गर्दै बर्षौ बित्यो तर लेख्ने हिम्मत भने कहिले आएन बेला बेला मेसेज गर्थि खै त सँगित जी मेरो जिबनी लेख्नु भएको...? लेख्छु तयारीमै छु भन्दा भन्दै बर्षौ बितिसकेछ अब त उ आफै मेसेज गर्न छोडिसकी सायद लागेखो हुदो हो उफ्ले अब लेख्ने छैन खयर कलम उन्कै बेदना सँग घुलिरहेको थिए केबल समय बढी लाग्यो ...

कथा एसरी सुरु हुन्छ.....

काभ्रेको एउटा गाँउमा हुर्को म कुशुम क्षेत्री.... पारिवारिक स्थिती नाजुकै थिए म सानै उमेरको हुदा बाले सौतेनी आमा ल्याए जेनतेन आमाले मेला पात गरेर सरकारी स्कुल पढाईरहेका थिईन ...

एक्लो सन्तान बढ्दो गरिबी जति मेरो उमेर बढ्थे उती जिम्बेवारी पनी बढ्थे....

म स्कुलको एउटा राम्रो बिध्यार्थी मा गनिथे पढाई राम्रै थिए बिहान चुलो चम्को पछि स्कुल जाने र बेलुकी स्कुलबाट आएर एक भारी घाँस काटने मेरो दैनिकी थियो...। दिन बढ्दै गयो म कक्षा आठमा पढ्थे स्कुल टाढा अनी जंगलको बाटो घण्टौ हिडेर जानुपर्थ्यो.... मलाई टाढाको बाटो अनी जंगल पार गर्न स्कुल देखी घर.. घर देखी स्कुल सम्म नपुग्न जेल प्रतेक दिन मृत्यु सँग हेक्काबाजी गरेझै लाग्थ्यो ।

छोरी मान्छे बढ्दो उमेर कलिला शांरिरीक अंग बढेर कसैलाई लोभ्याउने भैसकेका थिए ..

हजारैको संख्यामा थिए बिध्यार्थि म एउटा राम्रो बिध्यार्थिमा गनिने भएपनी तर मेरो नजर एउटा यस्तो फरक ब्यक्ति सँग ठोकिएको थियो स्कुल भरिकै नम्बर एक लिस्टमा रहेको अमिर कुँवर सँग.... उस्लाई स्कुलबाट तिन चोटी सम्म रेस्टिकेट गर्न खोजिएको थियो उ अरु भन्द फरक थियो म भन्दा दुई कक्षा सिनेर थियो म आठ मा पढ्दा उ दश कक्षामा पढ्थ्यो निडर सोभाबका थिए कपाल पालेका थिए ओठ छेडेर मुन्दा लगाएका थिए झट्ट हेर्दा बिध्यार्थी होईन गुण्डाझै लाग्थ्यो उस्को बानी एउटै खराब थियो मुख भन्दा अगाडी हात चलाउथ्यो दुनिया सँग झगडा गर्थ्यो स्कुरलको बिध्यार्थि मात्र नभैई शिक्षक शिक्षिका सम्म डराउने गर्थे.... उ गलत बेवहार भने कसैलाई गर्दैन थियो नारीलाई सम्मान गर्थ्यो हुन त म उस्को छेउमा जाँन सम्म डराउथे तर खै मन चाँही पर्थ्यो स्कुलको बच्चा देखी ठुला सम्म कुनै केटीहरुलाई कुनै केटाले अभद्र ब्यवहार गरेको थाँहा पायो भने रामधुँलाई गरिहाल्थ्यो जे होस उस्को यो बानी मलाई असाधै मन पर्थ्यो उस्को नजिक त जान सक्दिनथे तर राम्रो लाग्थ्यो यस्लाई प्रेम भन्न पनी त मिल्दैन जब कुनै कुरा मन पराईन्छ राम्रो लाग्छ भन्दैमा प्रेम हुनेपनी त होईन.... अमीर मेरो जिन्दगीको मैले सोचेको मैले मन पराएको मान्छे थियो भने राजन भने मेरै क्लास मेट मेरो जिन्दगीको भिलेन पनी सँगै थियो जस्को कारण सबै बाट अपहेलीत भएको थिए 😓 हो अपहेलीत..... क्रमश....
**sorry स्वास्थय अबस्था ठिक नभएको कारण धेरै लेख्न सकिन्न..😓

कथाको सुरुवात तथा परिचय मात्र गरेको छु बाँकी भाग नछुटाई पढ्नुहोला है तपाईको साथी तथा प्रिय मान्छेलाई पनि मेन्सन गरिदिनु होला ता की यो उपन्यास पढेपछी तपाई तथा तपाईको प्रिय मान्छेको केही प्रेम तपाई प्रति बढोस .... 😊🙏🙏⚘⚘ हरेक साँझ ७ देखी ८ बजे सम्म "माईरा' उपन्यास यँहा हरु माँझ पोष्ट्याउने छु ... कुनै कारण पोष्ट गर्न सकिन भने अगाडीनै आज स्टोरी पोस्ट गर्न सकिन...भनेर तपाईहरुलाई जानकारी गराउनेछु😍🙏🙏🙏⚘🌹🌹
कथा कस्तो लाग्दै छ त...? पढेर आफ्नो अमुल्य सल्लाहा सुझाव दिन नभुल्नुहोला।तपाईंहरूको सल्लाहा सुझावले नै मलाई आगामी भागहरु लेख्नको लागि प्रेरणा मिल्नेछ धन्यवाद 💕💕🌹🌹🌹🌹
# # यस उपन्यास कहि कतै कपि, हु- बाहु गरिएको छैन ... कसै सँग मेल खान गएमा संयोग मात्र हुनेछ...🙏⚘⚘

15/10/2019

If you are being abused,
Not getting what you want is the key,

11/10/2019

मलाइ जागिर खाने मान्छे चाहियो एलेक्ट्रोन सिटिमा

के तपाईंको जग्गा जमिन बाँझो बसेको छ ? पहिरो गएको छ ? खेती गर्ने मान्छे पाउनु भएको छैन ? यस्तो छ भने तुरुन्तै पाउलोनिया ब...
04/10/2019

के तपाईंको जग्गा जमिन बाँझो बसेको छ ? पहिरो गएको छ ? खेती गर्ने मान्छे पाउनु भएको छैन ? यस्तो छ भने तुरुन्तै पाउलोनिया बिरुवा लगाउँनु होस् र राम्रो आम्दानी गर्नु होस् ! आजै भबिस्य बनाउनु होस् !!
पाउलोनिया बिरुवाको मुख्य बिषेशताहरु :
# संसारको चाँडै हुर्कने रुख (२०-२६ मी. )
# जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने
# पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
# प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ एउटा पाउलोनियाको रुखले जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
# गाइ बाख्रा लाई घाँस हुने
# फुल फुल्ने हुनाले मौरी पालन गर्न सकिने
# काठ बेच्न सकिने (Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
# प्रत्यक ७-९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने (एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा )
# एक चोटी रोपे पछी ८-१० चोटी सम्म काठ बेच्न मिल्ने (रुख काटे पछी तेसबाट नै ८-१० चोटी सम्म अर्को पालुवा पलाउँछ )आदी !
------------------------------------------------------------------------------
के हाे पाउलोनिया ?यसबाट कति कमाउन सकिन्छ ?याे विरूवा कहाँ पाइन्छ ?
=================================
पाउलोनिया (बोधसाल ):
---------------------------------
पाउलोनिया एक थोरै लगानी मा धेरै लाभ लिन सकिने र संसारमै छिटो बढने रुख हो ।
पाउलोनिया बनस्पति छिटो बढ्ने, डाले घास, सोत्तर पतकर र वायु प्रदूषण कम गर्न भूक्षय रोक्न मद्दत गर्ने बहुउपयोगी, पतझड जातको रुख हो ।
>जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्कौउन गाह्रो नहुने बिरुवा बएस्क भएपछी ३० मि सम्म अग्लो हुन सक्छ ।
>समुन्द्र सतह देखी २५०० मि सम्म खेती गर्न सकिने यस बिरुवा रोपेको ८/१० बर्षमा रुख काट्न तयार हुन्छ ।
>४/५ बर्षमै पनि काठ को रुपमा प्रयोग गर्न सकिने यो रुख १ बर्षमै २०/३० फीट अग्लो हुन्छ ।
>वातावरण मैत्री यस बिरुवा रोपेपछी ८/९ पटक सम्म कटन सकिने ।
>अग्लो र सुरिलो हुने रुख , जरा पनि सिधै तल जाने भएकाले छेउछेउ मा अरु बिरुवा बेसार, तरकारी, अनार, आँप, लिची, भुर्इंकटहर० , जडिबुटी ,अन्न्न बाली लगाउन सकिने ।
>यसको फूल वैजनी रङको र आर्कषक आकृतिको हुने भएकोले बगैचा, गेट तथा बाटो छेउको शोभा बढाउन र छायादार वृक्षको रुपमा समेत यो वृक्षलाई रोप्ने गरेको पाईन्छ ।
>बएस्क रुख बाट ३०/४५ क्यु फीट काठ निकाल्न सकिने यो रुख मा एक सिजन फुल खेल्ने भएकाले मौरी पालनको पनि राम्रो सम्भावना रहेको छ ।
> औषधीको गुण भएको पाउलोनियाको पातलाई जडीबुटीको रुपमासमेत उपयोग गर्न सकिन्छ ।
> यो बिरुवको पात गाइबस्तु, भेडाबाख्रा, वङ गुर , कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने ।
> काठ बेच्न सकिने (windows,doors,house,Prefab house, furniture,packaging ,plywood,guitar,boats, ships, airplane etc..)
>प्रत्यक ७/९ बर्षमा एउटा रुखले काठ बेच्दा ५०,००० देखी २ लाखसम्म आम्दनी दिने >यसको काठ विदेश निर्यात गर्न सकिने र नेपालमै अतिसस्तो काठको मूल्यमा बिक्री गर्दा रु.४० हजारदेखि रु.६० हजारसम्म आम्दानी गर्न सकिन्छ ।पनि प्रति वृक्ष एउटा पाउलोनियाको रुखले ८ देखी १० लाख सम्म दिन्छ जिबन भरमा किनकी यो एकचोटी रोपेपछी ७-१२ पटक पालुवा हालेर ठुलो रुख बन्छ !
>पाउलोनियाको पहेंलो र हल्का खरानी रङको काठलाई तापको कुचालक अर्थात् आगो नटिप्ने मानिन्छ जसकारण यो काठ को प्रयोगले आगो लागि को डर पनि कम हुन्छ
=========================
बाताबरण शुद्धिकरण / कार्बन बैंक :
>पाउलोनियाले अरु बोटको तुलनामा १० गुणा कारबन खपत गर्छ र सोही मात्रमा ओक्सीजन उत्सर्जन गर्छ
>एउटा बयस्क पाउलोनियाको बोटले प्रती बर्ष २.१३ टनOxygen उत्सर्जन गर्छ र सोही मात्रमाCarbon खपत गर्छ
>एउटा बयस्क पाउलोनियाको बोटले दिन ५६.८ लिटर Waste Water Store गर्दछ र जमिन मुनीको फोहोर र हानी कारक बायु शुद्धिकरण गर्दछ
>अरु काठको दाउरा बाल्नु भन्दा पाउलोनियाको बाल्दा फाइदा हुन्छ किनकी एस्ले निकल्दैन
> पाउलोनियाको दाउरा बाल्दाcarbon mono oxide (0%), Methane (0%),SulphurOxide (0%)Nitruous Oxide (0%)Methane (0%) According to research done by Winrock financial limited in 2004.
>पीपल भन्दा बदी ओक्सिजन दिने हुनाले बाताबरण स्वच्छ राख्न मद्दत गर्ने
=========================================
नेपालमा पाउलोनियाको सम्भावना:
> यो बिभिन्न हावापानीमा हुर्कने भएकोले नेपालमा पनि यसलाई तराई देखि मध्यपहाडी क्षेत्रमा बृक्षारोपण गर्न सकिन्छ ।
> नेपालमा प्रशस्त कृषी तथा अनुत्पादक छेत्र भएकाले पाउलोनिया खेती गर्दा सो छेत्र को उचित उपयोग हुने ।
> साल सिसौउ जस्ता अरु काठको बिकल्पको रुपमा प्रयोग गर्न सकिने ।
> बड्दो बिकास सँग काठ को तथा काठ जन्य सामग्रीको उपायोगिता बड्नु ।
>यो बिरुवाको नमुना बाली सफल भएको ।
>पहिरो जाने तथा खेती नगरि खाली रहेको जग्गा को राम्रो सदुपयोग हुने ।
> दिर्घकालीन आएस्रोत भएको हुँदा गरीबि निवाकारण गर्न मा सहयोग गर्ने ।
>वरिष्ठ वनस्पतिविद् तथा संरक्षणकर्ता डा. तीर्थबहादुर श्रेष्ठका अनुसार सन् २००५ मा आईयुसीएन नेपालले तयार पारेको नेपालका मिचाहा एवं परचक्री विरुवाको सूचीमा १६६ वनस्पतिमध्ये पाउलोनियाको नाम छैन ।
>छिटो फैलिने रुख भए पनि धेरै उपायोगिता हुने भएकोले, यो रुख कुनै पनि देशमा प्रतिबन्धित छैन
=====================================
पाउलोनिया खेती प्रविधी :
> पाउलोनियाको वा समशितोष्ण भुभाग ९समुन्द्र सतहबाट २१०० मि० मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनु भन्दा अगाडि रोपीएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो हुर्कने हुन्छ ।
>बिरुवा सार्न उत्तम समय बर्षायाम तथा माघ(फाल्गुन अनुकुल रहेको छ ्रतर पनि उचित हेरचाह गरेमा र सिन्चाइ को बेवस्था गरे हिउद मा पनि यसलाई रोप्न सकिन्छ
>रातो माटो र कालोमाटोमा,राम्रो संग हुर्काउन सकिने । बलौटे माटोमा पनि राम्रो संग मलजल र हेरचाह गर्न सके हुर्काउन सकिने ।
> लगाउने समय ठुलो खाडल खनेर मल र माटोको मिश्रण राख्ने ।त्यसपछि नया पालुवा आउन अधिको विरुवालाइ रोप्ने ।
>भित्री बाली लगाउने हो भने ५ मिको फरक र नलगाउने हो भने ३ मि फरकमा रोप्नु पर्छ
>१ रोपनी मा ४०-५०बिरुवा लगाउन मिल्ने
>हिउदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।
>स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने
> गाठो नभएको गुणस्तरीय काठ उत्पादन गर्न समयमै तल्लो हागाहरु काट्नु पर्दछ , रुखको अवस्था हेरेर रोपेको तेस्रो बर्षमा हागा काट्ने गर्नु पर्दछ ।
>वृक्षँरोपण धेरै बाक्लो भएमा खाना र प्रकाशका लागि प्रतिस्पर्धा गर्नेु पर्ने हुनाले यस्तो अवस्थामा विरुवालाई पातलो पारेमा बृद्धि छिटो हुन्छ । छाट्ने कार्य बिभिन्न उमेरमा गर्नु पर्दछ ।
=============================================
पाउलोनियाको उपयोगिता :
>पाउलोनियाको काठ अन्य काठ भन्दा अत्यन्तै हलुका ९४० प्रतिशत०, नमक्किने, नबाङ्गिने र नफुट्ने भएकोले यसको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।
>यो काठ पहेलो, खरानी रङको हल्का भएता पनि ख“दिलो खालको हुन्छ जसमा किरा समेत लाग्दैन, धुवाले नबिग्रने , तापको कुचालक भएकोले चाडै आगो पनि लाग्दैन ।
> यसको काठ सयौं बर्ष अघिदेखि नै बिभिन्न प्रयोजनका लागि प्रयोग हुदै आईरहेको छ । जस्तै :
>र्फिर्नचर तथा वाद्यवादक – झ्याल ,ढोका, खापा, पलङ, सोफा, दराज, आल्मारी, घर्राहरु, टेबल, कुर्सी, पार्केटिङ आदि
>खेलौना तथा भवन – फुलदानी, भगवानको मूर्ति, काठको माछा, ब्ल्याकर्बोड, ब्ल्याक्बोर्ड, सर्फबोट, स्लेट आदि त्यस्तै घरको भित्ता, भित्री पर्खाल, सिलिङ र भित्री छानाको लागि उपयुक्त हुन्छ ।
>यसको काठबाट माहुरीको घार बनाउनाले घारभित्रको तापक्रममा स्थिरता आई बढी मह उत्पादन हुन्छ ।
> प्याकेजिङ – तेल, वाइन, बियर आदि तरल पर्दाथ राख्न प्याकिङ बक्स, चिया बक्स, फलफूल तथा अन्य भण्डारणका बाकस आदि । त्यस्तै मेडल बक्स, ड्रेस्सिङ बक्स, टिभी, रेडियो र कमप्युटर राख्ने बक्स तथा प्याकहरु आदि पनि बनाउन सकिन्छ ।
>ठूला ठूला राष्ट्रहरुमा पाउलोनियाको काठ हवाइजहाज, ग्लाइडर, पानीजहाज, वायुयानलगायत का उपकरणहरु निमार्णमा प्रयोग गरिन्छ ।
>पँउलोनियाको काठ मात्र नभएर यसको अन्य चिजलाई पनि प्रयोगमा ल्याउन सकिन्छ । >यसको धूलोलाई सिरानी, गद्दी, चकटी आदि भित्र भर्न चिस्यान यन्त्रहरुमा कुचालकको काम गर्न, गाईबस्तुको सोत्तरका रुपमा, घरभित्र ओस भएको ठाउमा तथा खेलौनामा प्रयोग गरिन्छ ।
>यसको अंगारलाई उधोगहरुमा सक्रिय कार्बनका रुपमा समेत प्रयोग गर्न सकिन्छ । त्यस्तै बोक्रा पनि रङ बनाउन प्रयोग गर्न सकिन्छ ।
================================

पाउलोनिया बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
याग्रो मार्ट प्रा. लि. (Agromart Pvt.Ltd.)
काठमाडौं :
चप्पल कारखाना चोक , महाराजगन्ज
(01-4418921,9860309157,9808511981,9845421906
काठमाडौं रिङ्गरोड भित्र नि:शुल्क डेलिभरी
-------------------------------------------
याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942,9802826942

Facebook Love storyएक दिन एउटा केटीको फेसबुकमा एउटा केटाको Friend Request आयो तर केटीले केटाको फोटो हेरेर ignore गर्यो क...
02/10/2019

Facebook Love story
एक दिन एउटा केटीको फेसबुकमा एउटा केटाको Friend Request आयो तर केटीले केटाको फोटो हेरेर ignore गर्यो किनकि केटाको फोटो उसलाई मन परेन तर केटाले बर बर Friend Request पठाएकोले उनले Friend Request Accept गर्छिन् अनि केटाले सधैं Good morning, Good evening,खाना खायौ कि खाएनौ भनि सोध्थ्यो तर केटीले मेसेज रिप्लाईनै गर्दैनथ्यो तर बर बर मेसेज गरेकोले केटीले पनि रिप्लाई गर्न थाल्यो
केटाको नाम राज थियो अनि केटीको नाम सपाना
बिस्तारै उनीहरु एकदम राम्रो साथी बन्यो केटा बिदेशमा बिल्डिंग कन्ट्रेक्सनमा काम गर्थ्यो अनि बिस्तारै उनीहरु फोनमा पनि कुराकानी गर्न थाल्यो एक दिन केटाले केटीलाई सोध्यो के तिमी मलाई माया गर्छौ ?
यो सुनेर केटी चुपचाप भयो उनले पनि माया गर्थ्यो तर अझै केहि समय चाहन्थिन् उनि अनि केटाले भन्यो म तिमीलाई धेरै मन पराउछु
यसरी नै उनीहरुको कुराकानी भैरहन्थ्यो तर केहि दिन देखि केटाको call मेसेज केहि पनि आउनै छाड्यो
केटीलाई केटाको झन् धेरै याद आउना थाल्यो उसले बर बर मेसेज गरेको उसले care गरेको सबै याद आउना थाल्यो केटीले कति फोन गर्यो उठाएन मेसेज गर्यो रिप्लाई गरेन केटी सधैं केटाको call को मेसेजको प्रतिक्षा गर्थ्यो अनि सोंच्थिन् अब फोन गर्यो भने केटालाई भनिदिन्छु म पनि तिमीलाई धेरै माया गर्छु भनि,
केटीलाई केटाको मायाको महसुस भयो
एक दिन विदेशको नम्बर देखि केटीलाई फोन आयो केटी खुसीले हतार हतार फोन उठायो फोनमा एउटा केटा बोल्यो उसले सोध्यो के तपाई सपाना बोल्नु भएको हो ? म राजको साथी हु राज बिल्डिंग कन्ट्रेक्सनमा काम गर्दा लडेर धेरै दिन अस्पतालमा बिहोस् अवस्थामा थियो तर हिजो उसको मृत्यु भएको छ उसले सधैं तपाईको कुरा गर्थ्यो तपाईलाई सम्झिन्थ्यो तपाई सधैं आफ्नो ख्याल रख्नुहोस् येही राजको अन्तिम Wish थियो
यो सुनेर केटी फोन राखेर रुना थालिन्
यसरी नै समय बित्दै गयो केटी आज पनि फेसबुक खोल्छ अनि उसकै मेसेजको प्रतिक्षा गरिरहन्छ
तेही Good morning, Good evening,खाना खायौ कि खाएनौ भन्ने
साथी हो जसलाई माया गर्छौ उसलाई मनको कुरा भनि दिनु पर्छ
नत्र मनको कुरा यसरी नै मनमै रही जान्छ!!

29/09/2019

"Self made"
Yo yo तलाई पढाउछु पाठ सुन ढोङी हुन छोडदे आश गर्न छोड्दे
हात जोड्न छोड्दे change your mind set आफ्नो जिबन लाई नयाँ एउटा मोडदे

तेरो नाम, तेरो सान, पद प्रतिस्ठा र सम्मान
पैसामा किनेको तेरो ढोङी नामको मलाई बाल
सोच मेरो तेरो भन्दा फरक मलाई छ तेरो पहिचान
पछी पछी लाग्ने तेरो फोकटका सब हनुमान

Yo yo तलाई पढाउछु पाठ सुन ढोङी हुन छोडदे आस गर्न छोड्दे
हात जोड्न छोड्दे change your mind set आफ्नो जिबन लाई नयाँ एउटा मोडदे

मेरो कुरा लाग्छ बेकार, तेरो भेजामा छिर्दैन
केटो म टेढो किनकी इमान मेरो पैसामा बिक्दैन
I live in the moment भोलिले मलाई कहिले पिर्दैन
ओइ सोचेर बोल, बेकारको कुरो त्यो त बाउको नी सुन्दैन

Yo yo तलाई पढाउछु पाठ सुन ढोङी हुन छोडदे आस गर्न छोड्दे
हात जोड्न छोड्दे change your mind set आफ्नो जिबन लाई नयाँ एउटा मोडदे

डिग्री मेरो दुइटा तर खोजिन कहिले काम सरकारी
भोकै भोकै बसे तर कहिले चाखिन NGOs को तरकारी
खेत खने, हलोजोते , सोरे आफ्नै गोठको भकारी
इमान मेरो धर्म हो दिउ तलाई जानकारी ..........

"Story of the generation"Yo yo I'm gone tell the tales of KathmanduNothing exciting यहाँ अचेल यो city लाग्छ झन्डुरेखी छै...
29/09/2019

"Story of the generation"
Yo yo I'm gone tell the tales of Kathmandu
Nothing exciting यहाँ अचेल यो city लाग्छ झन्डु

रेखी छैन अझै मेरो जुँगामा
Plan गर्छु future आफ्नो बिदेसमा
बस्तममा म हुनु पर्ने power of the country
But I hate यो देशको नेता अनी मन्त्री

Games अनी नेट मा I am just good
Rap सुन्छु all day, isolated mood
Friends हरु cool अनी pant मेरो choose
It's a fashion तल तल tight अनी माथि माथि loose

दारु वारु सब चल्छ Friday night
We gang up and always ready for the fight
तर we not a bad guy let me tell you right
Friendship मा दरो हामी everyone is mite

Yo yo I'm gone tell the tales of Kathmandu
Nothing exciting यहाँ अचेल यो city लाग्छ झन्डु

We all got a girlfriend and plan for a life
Living together is New trend n it feels nice
केटाहरु बिदेस मा मस्ती गर्छन् day n night
मेरो पनि visa लाग्यो and I can't wait for the flight

धर्मYo yo I might sound rude but I rap for the truth...You think You have a high profile . Now it's all revealed you hav...
29/09/2019

धर्म
Yo yo I might sound rude but I rap for the truth...

You think You have a high profile . Now it's all revealed you have history of rapping a child. धर्मको नाममा गरिस तैले राजनीति।
सोचेको थीइस कहिले आउने छैन तेरो पापको तिथी मिती। झुठ कहिलेइ टिक्दैन सत्य कहिलेइ लुक्दैन just remember मर्ने बेला तलाई घिटी घिटि

Yo yo I might sound rude but I rap for the truth

त बाघ को भेशमा सिनो खाने स्याल
साघु सन्त पादरी whatever धर्मको नाममा गरिस् अत्याचार
चन्दामा मिलेको तेरो सुख सुविदा बैभभ र सान
And you still think you have a high profile.
F ing lunatic you should be behind the bar
Nothing wrong with any religions यहाँ
हरेक धर्मको महत्तो अपर्म्पार।
But its you तेरै कारणले गर्दा भयो hundreds of war

Yo I might sound rude but I rap for the truth

Same meaning of love respect and kindness in बेद bible र कुरान
It's your manipulation creating confusion मान्छेको दिमाग भुट्ने तेरो काम
Well this is truth पद प्रतिस्ठा र पैसा भन्दा सुन् भाई समय बडा बलबान

Yes I might sound rude but I rap for the truth

I am hoping मान्छेले बुझ्नेछन् एकदिन
It's not that hard यदी कूल माइन्डले सोचेमा एकछिन
It's simple to get peace in this world just we all have to payback मानबताको रिण

I am gonna start being nice right here right now
I will regret for all my bad कर्मा तर दिने छैन हेट लाई कुनै ठाउँ
Sorry if I sounded a rude but I rap only for the truth.

25/09/2019
Puja bises
25/09/2019

Puja bises

Address

Mysore
BOMMSHANDARA

Telephone

+918867121023

Website

Alerts

Be the first to know and let us send you an email when D M T Entreprises menajment company mahendar parsad joshi labour supply posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to D M T Entreprises menajment company mahendar parsad joshi labour supply:

Shortcuts

Share