08/11/2023
तिहारको मुखैमा हङकङ मार्केट सुनसान
प्राया गोर्खाहरुले भरिने यस हंगकंग मार्केटमा 60 देखि 70 प्रतिशत दार्जिलिङ , सिक्किम, कालेबुङ मिरिक अनि नेपालको ग्राहकहरूको जमघट देखिन्थ्यो भने नोभेम्बर 6 र 7 तारिखको दिन हङकङ मार्केटमा 5 देखि 10 प्रतिशत नेपाली ग्राहकहरू मात्र देखिएका छ।
यस्तो एकता सदैव कायम राखौ, एकताको जित अवस्य हुदैछ ।