𝐒𝐀𝐌𝐀 𝐓𝐑𝐀𝐃𝐈𝐍𝐆 𝐂𝐨. 𝐋𝐭𝐝.

電話する アクセス ウェブサイト 事業に問い合わせる

𝐒𝐀𝐌𝐀 𝐓𝐑𝐀𝐃𝐈𝐍𝐆 𝐂𝐨. 𝐋𝐭𝐝. International cuisine restaurant, Grocery (halal, spicy) food.

सिप छ,  तर अबसर पाउनु भएको छैन?------------------------------------आउनुस हातेमालो गरौ। प्रबिधिले मान्छे को जिबन शैली मा ...
27/08/2025

सिप छ, तर अबसर पाउनु भएको छैन?
------------------------------------

आउनुस हातेमालो गरौ।
प्रबिधिले मान्छे को जिबन शैली मा ब्यापक परिबर्तन ल्याएको छ। मान्छे लाई सिर्जनशिल मात्र होईन अल्छि पनि बनाएको छ।

रेस्टुरेन्टमा खान जाने अथवा आफै टेक आउट लिन जाने प्रबृती बिस्तारै हराउदै गैरहेको छ। घरमै डेलिभरी मगाएर खानेको संख्या दिन प्रति दिन बढि रहेको छ।
बदलिदो समय र मानिसको ब्यबहार लाई मध्यनजर गरि ब्यबसाय गर्नु आजको आबश्यकता हो।
त्यसैले यदी तपाई प्राबिधिक ग्यान को अभाब मा डेलिभरी ब्यबसाय अगाडी बढाउन सक्नु भएको छैन भने आउनुहोस हामि संग हातेमलो गर्न।
नेपाली , जापानीज र कोरिएन खानाका ब्राण्डहरु राखेर ब्यबसाय मा बृद्धि गर्न हामि सहयोग गर्ने छौ।

पछिल्लो समय जापानीज हरु माझ एकदमै लोकप्रीयता बटुलीरहेको बिरियानी को डेलिभरी राख्न चाहानु हुन्छ भने भाईबर मा मेसेज गर्नु होला।
090-5026-7663

🙏रेस्टुरेन्ट को सेल घटेर चिन्तित हुनुहुन्छ ?  🙏••••••••••••••••••••••••••••••डेलिभरी ब्राण्ड राखेर सेल बढाउन सकिन्छ है। ...
23/08/2025

🙏रेस्टुरेन्ट को सेल घटेर चिन्तित हुनुहुन्छ ? 🙏
••••••••••••••••••••••••••••••

डेलिभरी ब्राण्ड राखेर सेल बढाउन सकिन्छ है। जापानीज हरुमाझ एकदमै लोकप्रीय रामेन को ब्राण्डहरु एकदमै सस्तो रोयल्टी मा राख्न सक्नु हुनेछ। चुकेमेन (सुपमा चोपेर खाने नुडल), आबुरासोबा (सुपलेस नुडल) लगाएत अरु थुप्रै छन है। राख्न चाहानु हुन्छ अथवा बुझ्न चाहानु हुन्छ भने एक पटक सम्पर्क गर्नु । भाईबर मा मेसेज को लागी : 090-5026-7663

19/07/2025
19/07/2025
🍕🍟🥪 के तपाई रेस्टुरेंट ब्यापार घटेर चिंतित हुनुहुन्छ ?  🥙🥡🍖हजूरको रेस्टूरेन्ट को सेल बढाउने मात्र होइन, नाफा पनि बढाउन ह...
28/05/2025

🍕🍟🥪 के तपाई रेस्टुरेंट ब्यापार घटेर चिंतित हुनुहुन्छ ? 🥙🥡🍖

हजूरको रेस्टूरेन्ट को सेल बढाउने मात्र होइन, नाफा पनि बढाउन हामी सहयोग गर्ने छौ । ​

संपर्क : 090-5026-7663 (Viber OK)

Non stick fry pan compatible for IH and highly recommended Vacuum double tumbler with lid 400ml has just arrived.Free de...
13/02/2025

Non stick fry pan compatible for IH and highly recommended Vacuum double tumbler with lid 400ml has just arrived.
Free delivery in Musashino City and within 10 km.

For order over 10,000 Yen free delivery all over Japan.

For More details visit here ;
https://www.mae-mall.com/

Visit our new online shop and enjoy shopping at your finger tip.
10/02/2025

Visit our new online shop and enjoy shopping at your finger tip.

Enjoy shopping in your finger tip at MA e-Mall with just one click.

住所

東京都武蔵野市関前2-2-2コーポヒノキB 1
Mitaka, Tokyo
180-0014

営業時間

月曜日 11:00 - 23:00
火曜日 11:00 - 23:00
水曜日 11:00 - 23:00
木曜日 11:00 - 23:00
金曜日 11:00 - 23:00
土曜日 11:00 - 23:00
日曜日 11:00 - 23:00

電話番号

+81423184126

ウェブサイト

アラート

𝐒𝐀𝐌𝐀 𝐓𝐑𝐀𝐃𝐈𝐍𝐆 𝐂𝐨. 𝐋𝐭𝐝.が新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

𝐒𝐀𝐌𝐀 𝐓𝐑𝐀𝐃𝐈𝐍𝐆 𝐂𝐨. 𝐋𝐭𝐝.にメッセージを送信:

ショートカット

共有する

カテゴリー