06/03/2024
CAUSE OF ROAD ACCIDENT IN NEPAL
नेपाल मा यसरि दुर्घटना हुनु मा धेरै कारण हरु छन् , जस्तै
१ सवारी चालक अनुमति पत्र फर्जी हुनु
२ बाटो हरु को छेउ छाउ मा GUARD RELL नहुनु
३ बाटो को मापदण्ड र अवस्था, बिपरित गति धेरै हुनु
४ लामो दुरी को बाटो मा चालक १ जना मात्र हुनु
५ सह चालक ले गाडी चलाउनु
६ OVER LOAD हुनु
७ मादक पदार्थ सेवन गरेर गाडी चलाउने
आदि आदि
तेसैले मन्त्रि ज्यु ,
पहाडी बाटो हरु मा अनिबार्य GUARD RELL सडक को छेउ मा हुनु पर्यो, ठाउँ ठाउँ मा CC CAMERA राखी गाडी को SPEED अनि OVER LOAD चेक गर्ने तथा माथि उलेखित कुरा हरु मा कडाइ गर्ने, गर्नु पर्यो। सडक दुर्घटना तथा १ जना को गल्ति अनि लापरबाही ले धेरै निर्दोष जनता हरु को मृतु हुने भएको ले माथि उल्लेखित कुरा हरु मा सरकारी तह बाट कडा रुप ले निगरानी होस् भन्न चाहन्छु।
हार्दिक श्रध्दाञ्जलि
Santosh Ghimire JAPAN