03/02/2025
विशेष धन्यवाद 🙏🏻
मन्जुश्री सम्वत २८६१(२०२५) सोनाम ल्होछार – डुल/सा पुख्री ल्हो को शुभ अवसरमा तामाङ समाज माल्टा द्वारा आयोजित विविध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमलाइ सफल बनाउनको लागि विशेष सहयोग गर्नु भएकोमा यॅहालाइ तामाङ समाज माल्टा परिवार हार्दिक धन्यबाद ब्यक्त गर्दछौॅ ।
तामाङ समाज माल्टा
परिवार